Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रगती महिला बिकास सहकारीको अध्यक्षमा पुनः तारा अर्याल
    पुतलीबजार नगरपालिका

    प्रगती महिला बिकास सहकारीको अध्यक्षमा पुनः तारा अर्याल

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ पुस । पुतलीवजार ११मायाटारीमा रहेको प्रगतीमहिलाबिकास सहकारी संस्थाको अध्यक्षमापुनःतारा अर्याल निर्वाचितहुनु भएको छ । संस्थाको शनिवार सम्पन्न भएको नवौं अधिवेशनतथा १९ औं साधारणसभाले तारा अर्याललाई अध्यक्षमा चयन गरेको हो ।
    नवगठित समितिको उपाध्यक्षमा गंगा अर्याल, सचीवमा सीता अर्याल र कोषाध्यक्षमा भवानी ढकाल भएको छ ।
    त्यस्तै सदस्यहरुमा हेमा जिटी,जुना केसी, गीता केसी,राधा रोका,बिष्णु अर्याल र जमुना सेन्चुरी रहनु भएको निर्वाचन समितिका संयोजक यामबहादुर केसीले जानकारी सदनुभयो ।
    अधिवेशनतथा साधारणसभाको उद्घाटनगर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले महिलाहरुलाई आर्थिक रुपमा नै सवल बनाउन नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘महिलाहरु शिक्षित,सवलतथा सक्षम बनेमा मात्रै परिवार सुखि र संवृद्ध बन्न सक्छत्यसैले नगरपालिकाका कार्यक्रम पनि यसैमा केन्द्रित रहेको छ ।


    कार्यक्रममा युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सहकारीले सदस्यहरुलाई ऋणदिनुका साथै आर्थिक रुपमा सफल र सक्षम बनाउनतर्फ लाग्नु पर्ने बताउनु भयो । महिला सदस्यहरुलाई व्यवशायीक क्षमता अभिवृद्धि गराउने कार्यक्रम सञ्चालनगर्न नगरपालिका र सहकारीलाई अर्यालले आग्रह समेत गर्नु भयो ।

    सफल महिलाउद्यमी बनाउन बेलैमाकाम शुरु गर्नु पर्ने भन्दै अर्यालले नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिक सेन्टरले उद्यमशीलताको प्रवर्धनका लागि सहजीकरणगर्ने बिश्वास समेत व्यक्तगर्नुभयो ।
    पुतलीबजार नगरपालिका आर्थिक समितिका संयोजक बावुकाजी जिटीले नगरपालिकाका १४ वटै वडामा उद्यमशीलता काकार्यक्रम सञ्चालन भईरहेको बताउनु भयो । उहाँले युएनडिपीसँगको सहकार्यमा सञ्चालनभईरहेका कार्यक्रमले आर्थिक उपार्जनका क्षेत्रमामहिलाहरुलाई निक्कै ठुलो सहयोग पुर्याईरहेको भनाई राख्नुभयो ।
    कार्यक्रममा पुतलीबजार नगरपालिका सहकारी शाखा प्रमुखविष्णु ढकाल, जिल्ला बचत सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ,कार्यवाहक वडाअध्यक्ष मनोज पौडेल,भूमिजंग केसी लगायतले बोलेका थिए ।
    साधारणसभाका अवसरमायुएनडिपीका प्रादेशिक प्रमुख सुदिप अर्याललाई बिशेष सहयोगकालागि सम्मान गरिएको थियो भने सहकारीको कर्मचारीहरु भेषम अर्याल र मिना अर्याललाई कार्य प्रगतीका लागि सम्मान गरिएको थियो । यस्तै जेष्ठनागरिक तुलसी केसीलाई पनि सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.