Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पृथक पाइला नामक कृति लोर्कापण
    कला

    पृथक पाइला नामक कृति लोर्कापण

    Syangja SandeshBy Syangja SandeshApril 8, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ चैत । वालिङमा पृथक पाइला नामक कृति लोर्कापण गरिएको छ ।


    वैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान अन्र्तगत स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोर्कापण गरिएको हो । युवाकवि युवराज सुवेदीको पृथक पाईला मुक्तक संग्रह र शान्तिदुतको अग्रपथ कविता संग्रहको लोर्कापण गरिएको हो ।


    देशभक्तिपुर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकरात्मक सन्देश तथा लेखकले आफ्ना जिवनको अनुभव र अनुभूति संग्रहमा समावेश गर्नुभएको छ । कृतिको लोर्कापण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोर्कापण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाष र साहित्यको लागी उर्वर भुमि रहेको भन्दै पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो ।


    गण्डकी प्रदेश सांसद सरस्वती तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागी साहित्यीक कलमहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । वालिङ नगरपालिकाका निर्वतमान प्रमुख दिलिपप्रताप खांण, सिक्किमबाट आउनुभएका कवि जिविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनि, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापा लगायत अन्य साहित्यकारले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


    कार्यक्रममा स्मारिका अर्याल, सिजन अर्याल,गीता पाठक, मनिषा कोइराला, बावुराम रेग्मी, रामचन्द्र भट्टराई, कमलप्रसाद बगाले, आस्था पराजुली, ध्रुवप्रसाद शर्मा पंगेनीले आ—आफ्ना रचना वाचन गर्नुभएको थियो ।


    पृथक पाईला मुक्तकको साहित्यकार वसन्त खनाल र शान्तिदुतको अग्रपथ कविताको साहित्यकार सम्भु अर्यालले टिप्पणी गर्नुभएको थियोे । कार्यक्रम वरिष्ठ साहित्यकार देवीप्रसाद वनबासीको अध्यक्षतामा सम्पन्न भएको थियो भने मिलन समिरले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.