Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार मेयर कपको उपाधी वडा नं. ७ र १३ लाई
    खेलकुद

    पुतलीबजार मेयर कपको उपाधी वडा नं. ७ र १३ लाई

    पुतलीबजार नगर स्तरीय मेयर कप पुरुष र महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 26, 2024Updated:June 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ जेठ । पुतलीबजार नगर स्तरीय मेयर कप पुरुष र महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

    चार दिनदेखि जारी प्रतियोगिताको पुरुषतर्फको वडा नं. ७ ले र महिलातर्फ वडा नं. १३ ले मेयर कपको उपाधी जितेका छन् । यसैगरी पुरुषतर्फ दोश्रोमा वडा नं. १२ र तेस्रोमा वडा नं. ६ रहेका छन्।

    महिलातर्फको दोश्रोमा पनि वडा नं. १२ र तेस्रोमा पनि वडा नं. ६ रहेका छन् । प्रतियोगितामा पुरुषतर्फका प्रथमले ७५ हजार, द्धितिय हुनेले ४५ हजार र तृतीय हुनले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

    यसैगरी, महिलातर्फका प्रथम हुनेले ४५ हजार, द्धितिय हुनेले २५ हजार र तुतीय हुनेले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

    प्रतियोगितामा विजेता सबैलाई नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र खेलकूद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्ले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    प्रतियोगिताको समापनका अवसरमा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ र तन्दुरुस्तीका लागि खेलकूदको आवश्यकता रहने जानकारी दिनुभयो । उहाले सभ्य समाज निर्माणसंगै अन्र्तराष्ट्रिय जगतसंम्म पुतलीबजारको पहिचान बनाउन सुझाव दिनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अयालले राष्ट्र समाज, स्वस्थ्य बन्नका लागि पनि खेलकुदको आवश्यकता पर्नेमा जोड दिनुभयो । पुतलीबजार खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यंक्रममा उपाध्यक्ष राजेन्द्र अर्यालले संचालन गर्नुभएको थियो ।

    प्रतियोगितामा १५ समूह सहभागि थिए । खेलका बिभिन्न बिधामा पनि पुरस्कार दिइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.