Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरपालिका १४ को नवनिर्मित भवन उदघाटन
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरपालिका १४ को नवनिर्मित भवन उदघाटन

    Syangja SandeshBy Syangja SandeshMarch 10, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ फागुन । पुतलीबजार नगरपालिका १४ स्थित आमडाँडामा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ ।

    वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नु भएको हो । भवन उदघाटन गर्दै सांसद थापाले आफनै भवनबाट कार्यालयका सेवा सुबिधा पाउनेभएपछि वडाबासीलाई सेवाप्राप्तिमा सहज हुने बताउनुभयो ।

    धेरै वडा कार्यालयले भाडामा लिएर कार्यालयका सेवा प्रवाह गरिरहेका बेला १४ वडाले सुबिधासम्पन्न भवन निर्माण गरेकोमा खुशी ब्यक्त गर्दे धन्यवाद दिदै आउदा दिनमा कार्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुद देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, पुतलीबजार नगरपालिका ८ का वडाअध्यक्ष इमबहादुर सेन, नेपाली काग्रेसका सहसचिब धु्रवबन्धु पौडेल, एकिकृत समाजवादीका सोभित केसी, कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, निवर्तमान वडाअध्यक्ष शेषराज ढकाल, टोल संयोजक इमनाथ पुरी लगायतले वडाबासी र नगरपालिकाको सहयोगमा वडा कार्यालय बनाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

    कुल ६८ लाख ५८ हजार रुपैंयाको लागतमा साढे २ तलाको भवनमा बैठक हल सहित ६ वटा कोठा र सार्वजनिक २ वटा सहित ७ वटा शौचालय निर्माण गरिएको वडा सदस्य मुवारक मियाले जानकारी दिनुभयो ।

    वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रामु ढकालले स्वागत एवं स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गर्नुभएको थियो ।


    सो भवन करिब २ बर्षअघि नगरप्रमुख तुलसीराम रेग्मीले शिलान्यास गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.