Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना

    Syangja SandeshBy Syangja SandeshOctober 18, 2022Updated:October 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले मंगलवार पुतलीबजार नगरपालिका १ चौकीमा मा सम्पर्क कार्यालय स्थापना गरेको छ । पुतलीबजार नगरपालिका अन्र्तगत चुनावी प्रचारप्रसार एवं सम्पर्क कार्यालय स्थापना गरिएको हो ।


    कार्यालयको उदघाटन गर्दे पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले दुई तिहाइको मत पाउदा तत्कालिन प्रधानमन्त्री केपी ओलीले सम्हाल्न नसकेको हुदाँ संबिधानको रक्षा र देशको विकासका लागि लोकतान्त्रिक बामगठबन्धनलनाई मत दिएर विजयी गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।


    कार्यक्रममा कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु थापाले समग्र स्याङ्जाको विकासका लागि दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले ब्यवस्थित सिद्धार्थ राजमार्ग, आधीखोला हाइड्याम, स्याङ्जा जिल्ला अस्पताललाई एक सय शैयामा स्तारोन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायत युवा रोजगारका कार्यक्रम संचालन गर्ने बताउनुभयो ।


    गण्डकी प्रदेशसभा ख का उम्मेदवार कुमार राना, क का उम्मेदवार अमृता थापा मगले गाउँ र स्थानीयका आवश्यकता अनुरुपका विकासका लागि आफुहरु स्थानीयसंग हातेमालो गर्दे अघि बढ्ने बताउनुभयो । युवा लक्षित कार्यक्रम र विकास संचालन गरेर विदेशिन बाध्य युवाहरुलाई गाउघरमै अड्याउने वातावरण बनाउनेमा उहाहरुको जोड दिनुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं शिक्षा मन्त्रि मेखलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, युवा नेता दिलिप थापा लगायतले लोकतान्त्रिक बामगठबन्धनलाई बिजयी गराउने अभियानमा सबैजना एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।


    नेपाली कांग्रेस स्याङ्जा निर्वाचन क्षेत्र नं. १ को क प्रदेश सभापति केशरबहादुर खाँण (धु्रव) को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव मदन वाग्लेले गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.