Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा नमूना मतदान अभ्यास, १ मत बदर
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा नमूना मतदान अभ्यास, १ मत बदर

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ कात्तिक । बदर मत हुन नदिने उदेश्यले पुतलीबजारमा नमूना मतदान अभ्यास गरिएको छ। स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएपछि कार्यालयले यसपटक मतदाता शिक्षा लगायत मतदान अभ्यासलाई बढी जोड दिएको छ।


    निर्वाचन आउन अब १७ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बिहीवार नमूना मतदान अभ्यास गरेको हो।
    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सदर मत बनाउने र मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी दिने उदेश्यले नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।


    नमूना मतदान अभ्यासमा नगरपालिकाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका र सेवाग्रही लगायतको सहभागिता थियो। मतदाता शिक्षा कार्यक्रममा वडाबाटै यिनै स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ।


    उम्मेदवारले पाएका चुनाव चिन्ह वाहेकका चिन्हहरु समावेशगरी प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार सहित समानुपातिकतर्फका मतदान गरिएको छ। मतदान अभ्यासमा ५६ मत खसेको र १ मत बदर भएको थियो।

    महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो।


    बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका ११ वटै पालिकामा पनि नमूना मतदान अभ्यास गरिने भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले भन्नुभयो ।


    कार्यालयले जिल्लाका १९९ मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत छनौटको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। छनौटपछि उनीहरुलाई पनि प्रशिक्षण दिने भएको छ। स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन। ती मध्ये १ लाख १९ हजार ३१० जना पुरुष, १ लाख २४ लाख ७७८ महिला र १ अन्य छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.