Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारकोे चौधौ नगरसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    पुतलीबजारकोे चौधौ नगरसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिकाको चौधौं नगरसभा आइतवार पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा सम्पन्न भएको छ ।

    नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले सभाको संयुक्त उदघाटन गर्नु भएको थियो । सभामा बिभिन्न बिभिन्न बिषयगत समितिका प्रतिवेदन सहित छलफल एवं पारित गरिएको थियो ।

    सभामा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले न्यायिक समितिको प्रतिवेदन, बिधायन समितिका संयोजक अनिता रुचालले बिधायन समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक अर्जुनकुमार काकीले पूर्वाधार विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक मनोज पौडेलले आर्थिक विकास समितिको प्रतिवेदन, संस्थागत क्षमता विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजक संजिता अर्याल नेपालले प्रगती प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक इमबहादुर सेनले सामाजिक विकास प्रतिवेदन, बन वातावरण तथा सरसफाई समितिका संयोजक जितेन्द्रपकाश मल्लले बन वातावरण सम्बन्धी प्रतिवेदन, लेखा समितिका संयोजक सन्तोष रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    बिषयगत समितिमा उठेका प्रश्नका जवाफ पनि विषयगत समितिका संयोजकले दिनुभएको थियो । प्रस्तुत बिषयगत प्रतिवेदन माथि छलफल गरि पारित गरिएका नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा शुसासन ब्यवस्थापन र संचालन बिधेयक २०८०, सार्वजनिक खरिद नियमावली २०८०, प्रज्ञा प्रतिष्ठान ऐन २०८० माथि संशोधन एवं छलफल गरि पारित भएका छन् ।

    सोही कार्यक्रममा नगरपालिकाभित्रका शिक्षक, कर्मचारी, करदाता, टोल विकास संस्था, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा उपभोक्ता समितिमा रही उत्कृष्ठ सेवा गर्नेलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।

    सभाका उठेका बिभिन्न जिज्ञासा एवं प्रश्नलाई नगरप्रमुख तुलसीराम रेग्मीले जवाफ दिदै नगरपालिकाको विकास र समुन्नतीका लागि नगरबासी एवं सरोकारवाला सवैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।

    नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वागत एवं प्रशासन प्रमुख ताराचन्द्र ढकालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.