Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » परियोजना बारे अन्तरक्रिया सहित कृषि सामाग्री हस्तान्तरण
    भीरकोट नगरपालिका

    परियोजना बारे अन्तरक्रिया सहित कृषि सामाग्री हस्तान्तरण

    Syangja SandeshBy Syangja SandeshDecember 19, 2022Updated:December 19, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ पुस । भीरकोट नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा अन्धाअन्धी सामुदायिक केन्द्रको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना बारे जानकारी दिने उदेश्यले पत्रकार र सरोकारवालाबीच अन्र्तक्रिया गरिएको छ ।

    अन्र्तक्रियामा बोल्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्याले नगरपालिका, यूनएनडीपीको आर्थिक सहयोग र अन्धाअन्धी विकास केन्द्रको समन्वयमा संचालित परियोजनाको मुख्य उदेश्य कृषि र पर्यटनमा सहयोगगरी ब्यवसायि बनाउनु रहेको बताउनुभयो ।

    यसैगरी, कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र केसी, कार्यक्रम संयोजक एकनारायण सापकोटा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बोल्नु भएको थियो ।


    यसैगरी, सोही कार्यक्रममा भीरकोटका कृषकहरुलाई फुलका बिउ तथा अत्यावश्यक औजार वितरण गरिएको छ । यसअघि भीरकोट नगरपालिकामा संचालित व्यवसायिक पुष्प खेति तालिममा सहभागी कृषकहरुलाई फुलको बिउ तथा औजार वितरण गरिएको हो ।

    तालिममा सहभागि ३ समुहका ३१ जनालाई वितरण गरिएको हो । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले दिईएको विउविजन तथा औजारहरुको सही उपयोग गरी व्यवसायिक उन्मुख बन्न आग्रह गर्नुभयो ।

    साथै भीरकोटलाई फुल खेतिमा आत्मनिर्भर बनाउनका लागी कृषकहरुलाई व्यवसायिकतामा लाग्न जोड दिँदै उत्पादित वस्तुको बजारीकरण तथा आवश्यक सहयोग नगरपालिकाले गर्ने बताउनुभयो । वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

    भीरकोट नगरपालिकाको २ करोड संयुक्त राष्ट्र संघको १ करोडको साझेदारीमा गत साउनदेखि सो परियोजना संचालनमा ल्याइएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.