Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार डुम्रेद्धारा आफना आमा, बुवाको स्मृतिमा अक्षयकोष स्थापना
    वालिङ् नगरपालिका

    पत्रकार डुम्रेद्धारा आफना आमा, बुवाको स्मृतिमा अक्षयकोष स्थापना

    Syangja SandeshBy Syangja SandeshJanuary 5, 2024Updated:January 6, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० पुस । जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले दिवंगत बुबा टेकलाल डुम्रे र आमा राधिका डुम्रेको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने जनाउनुभएको छ ।


    उहाले बुवा टेकलाल र आमा राधिकाका नामबाट टेकलाल राधिका स्मृति अक्षयकोष स्थापना गर्ने जनाउनुभयो । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन हुनुभएको बुबा टेकलाल र ०६१ सालमा निधन हुनुभएका आमा राधिकाको नाउबाट अक्षय कोष स्थापना गरिएको हो।


    कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने जनाइएको छ । उहाका अनुसार विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रत्येक फरकफरक बर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा स्टेसनरी सामग्री,खेलकुद सामग्री लगायतको सहयोग गर्ने लक्ष्य राखिएको छ ।

    साथै स्मृति दिवसमा फरकफरक बर्ष र स्थानमा भलिबल,फुटबलरफुटसल,क्रिकेट लगायतका स्मृतिमा खेलकुद कार्यक्रम गर्ने उदेश्य लिएको छ । साथै वृद्धा आश्रम,बालगृह,स्याहार केन्द्रहरुमा सकेको सहयोग गर्ने योजना राखिएका छ ।

    स्थापित १ लाख बराबरको स्मृति अक्षयकोषबाट प्राप्त हुने ब्याजमा प्रत्येक बर्ष केही रकम थपेर कार्यक्रमहरु गर्ने उदेश्य लिएको छ । टेकलाल राधिकाका ५ छोरी र ३ छोरा हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.