Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नौ बुँदे कार्यान्वयनको माग गर्दै स्याङ्जाका निर्माण ब्यवसायी धर्नामा
    अर्थ

    नौ बुँदे कार्यान्वयनको माग गर्दै स्याङ्जाका निर्माण ब्यवसायी धर्नामा

    Syangja SandeshBy Syangja SandeshJuly 31, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ साउन । स्याङ्जाका निर्माण ब्यवसायीले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको मुख्य प्रवेशद्धारमा बसेर धर्ना दिएका छन ्।


    निर्माण ब्यवसायी संघ स्याङ्जामा आवद्ध पदाधिकारी एवं सदस्यहरुले बिभिन्न ९ बुदे माग सहित आइतवार प्रशासनमा धर्ना दिएका हुन ्।


    निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायत ९ बँुदे माग राखेर धर्ना गरिएको निर्माण ब्यवसायी संघ स्याङजाका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।


    सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधनगरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यबृद्धिलाई सम्बोधन हुनेगरी समयोजन गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने माग उल्लेख छन्।


    यसैगरी, चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कारवाही रोकिनुपर्ने, विमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्य अभिबृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्तले राजश्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने ब्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनुपर्ने माग रहेका छन्।


    धर्नामा सचिव हनिफ मिया, सहसचिव राजु अधिकारी, कोषाध्यक्ष बिष्णुप्रसाद पोखरेल, सदस्य जगत कोइराला लगायतले काम गरेपछि पनि बिल भुक्तानी नभएको जनाउदै तत्काल समस्या समाधान गर्न सरोकारावालालाई आग्रह गर्नुभयो ।
    शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरे थप आन्दोलन चर्काउने समेत उहाहरुका भनाई छन् ।


    बिभिन्न माग गर्दै निर्माण ब्यवसायी संघ स्याङ्जाले ३ दिनअघि प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेलाई ज्ञापनपत्र पत्र बुझाउदै समस्याका बारेमा जानकारी गराइसकेको जनाएका छन्।


    जिल्ला संघले निर्माण ब्यवसायी महासंघको परिपत्र अनुरुप ज्ञापनपत्र, धर्नाका कार्यक्रम गर्दै आएका बताएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.