Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेल्टा स्याङजाको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सिंजाली
    वालिङ् नगरपालिका

    नेल्टा स्याङजाको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सिंजाली

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टा स्याङजाको आठौ अधिवेशनले ओमबिकास सिंजालीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।


    अधिवेशनले सिंजालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तोयानाथ कोइराला, सचिवमा यामप्रसाद डुम्रे (अमृत), सहसचिवमा लक्ष्मण रेग्मी, कोषध्यक्षमा भोज कुमारी पाण्डे निर्वाचित हुनुभएको छ ।


    यस्तै सदस्यहरुमा अर्जुन पौडेल, सिर्जना रोकाय, कमला अधिकारी सिक्देल, नन्दलाल पाण्डे, खगेन्द्र पाठक, शोभाकान्त शर्मा, लेखनाथ रेग्मी, नविन कुमार जिटी, दिलिप तिवारी र लोक गुरुङ चयन हुनु भएको छ । संयोजकमा सुनिल जिसी, सदस्यमा आनन्द अर्याल, राजु शर्मा र रेशम रेग्मीलाई चयन गरिएको छ ।

    वालिङमा भएको अधिवेशनको उदघाटन गर्दै वालिङ नगरपालिका शिक्षा अधिकृत दुर्गा न्यौपानेले अंग्रेजी भाषामा विद्यार्थीको रुचि बढाउन र गुणस्तर सुधार गर्नका लागी अंग्रेजी भाषाका शिक्षकहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाले आवश्यक पर्ने सहयोगका लागी शिक्षा शाखा तयार रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रममा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साल, निवर्तमान अध्यक्ष डा. नवराज न्यौपानेले कार्यक्रममा उपस्थित हुनुभएका शिक्षकहरुका लागी तालिम प्रदान गर्नुभएको थियो ।


    नेल्टा स्याङजाका अध्यक्ष बुद्धीबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यामप्रसाद डुम्रे (अमृत)ले र सदस्य खगेन्द्र पाठकले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.