Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस पुतलीबजार नगरकार्यसमितिद्धारा बधाई एवं सम्माान
    पुतलीबजार नगरपालिका

    नेपाली कांग्रेस पुतलीबजार नगरकार्यसमितिद्धारा बधाई एवं सम्माान

    Syangja SandeshBy Syangja SandeshJune 16, 2022Updated:June 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असार । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ ।
    सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।
    केही महिनाअघि सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित राजु थापा, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, सदस्य नेमबहादुर राना पनि पुतलीबजारका हुनुहुन्छ ।
    यसैगरी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल लगायत १४ वडा मध्ये ९ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचित वडामा एक सदस्य वाहेक सबै वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।
    सम्मान कार्यक्रमको उदघाटन गर्दे गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्थानीय तहमा झैं अव हुने प्रादेशिक र संघिय निर्वाचनमा पनि नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले पार्टीमा योगदान पुरयाउनु भएको सबै अग्रजको सम्मान र कांग्रेसको संगठनलाई तल्लोतहदेखि माथिल्ला तहसम्म संगठित र बलियो बनाउदै जाने बताउनुभयो ।
    कार्यक्रममा समन्वय प्रमुख श्रीप्रसाद जि.टी, कांग्रेस उपसभापति केदार काफले, सचिव दामोदर लम्साल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, महासमिति सदस्यहरु कृष्णप्रसाद अर्याल, तारा मल्ल, अनिता रुचाल, प्रदेश क का सभापति केशरबहादुर खाँण (धुव), जिल्ला सदस्य हिरादेवी शर्मा, तरुण दलका सदस्य रविन केसी लगायतले शुभकामना सहित बधाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
    नगरसभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो ।
    यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिकाभित्र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख सहित सबै जनप्रतिनिधीहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सबैलाई सम्मानपत्र सहितले सम्मान गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.