स्याङ्जा ७ कात्तिक । नेकपा एमाले वालिङ न पा का १४ वटा वडामा सर्वसम्मत रुपमा वार्ड अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचित कमिटीका वडा अध्यक्षहरुमा क्रमश ः १ मा सुरेन्द्र गुरुङ, २ स्थानेश्वर रेग्मी , ३ मा थमन गुरुङ, ४ मा हरी खनाल, ५ मा मिन बहादुर गुरुङ, ६ मा राजिन्द्र रिजाल, ७ मा तुल बहादुर गुरुङ, ८ मा प्रदीप बगाले, ९ मा प्रेम प्रसाद पराजुली, १० मा डोलराज सुवेदी, ११ मा दया प्रसाद रेग्मी राजु, १२ मा प्रेम पराजुली , १३ मा यज्ञ पाठक र १४ मा टीकाराम लुइँटेल निर्वाचित हुनु भएको नेकपा एमालेले जनाएको छ ।