Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्वाचन आयोगका आयुक्त पौडेल भन्नुहुन्छ प्रक्रिया पुगेको मत मतगणनामा ढिलाई गर्नुहुन्न
    राजनीति

    निर्वाचन आयोगका आयुक्त पौडेल भन्नुहुन्छ प्रक्रिया पुगेको मत मतगणनामा ढिलाई गर्नुहुन्न

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ मंसिर । निर्वाचन आयोगको अर्कमण्यताका कारण स्याङ्जा क्षेत्र नम्वर २ का मतदाताहरु असन्तुष्टि देखिएका छन् ।

    मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना प्रारम्भ वा पुनमतदानको बिषयमा ढिलाई गरिदिदा मतदाताहरुमा असन्तुष्टि बढेको हो । बिशेषगरी नेपाली काँग्रेसले बुथ कब्जागरी मतदान गरेको आरोप लगाएर नेकपा एमालेले पुन मतदानको माग गरेपछि उल्झिएको विवाद भएको हो ।

    नेपाली काँग्रेसले शान्तिपुर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको र मतपेटीका निर्वाचन कार्यालयमा बुझाएसकेकाले तुरुन्त मतगणना गर्न माग गरिरहेको छ । ९ दिनदेखी दुवैदलको आन्दोलन जारी छ । यसै बिषयलाई लिएर स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना रोकिएको बिषयमा एक निर्वाचन आयुक्तले गम्भिर ध्यानाकर्षण गरेका छन् ।

    मतदान प्रक्रियामा कुनै हुलहुज्जत नभई शान्पिुर्वक सम्पन्न भई आउदा पनि मतगणना ढिलो हुँदा मतदातामा वितृष्णा पैदा हुने भन्दै निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले फरक मत राख्दै गम्भिर बिषय उठान गर्नुभएको खबर प्राप्त भएको छ । मतदान अधिकृतबाट मतदान स्थलमा कुनै हुलहुज्जत लगायतका अवान्छित् गतिविधि भएको छ भनी निर्वाचन अधिकृतलाई कुनै प्रतिवेदन नदिएको र मतपेटीका कानुनी प्रक्रिया पुरागरी कातजातसहित निर्वाचन अधिकृतलाई बुझाइएको छ आयुक्त पौडेलले भन्नुभयो ।

    प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ४५ र दफा ४६ को अवस्था उपरोक्त मदानकेन्द्रहरुमा विद्यमान नरहेको भनी निर्वाचन अधिकृतको कार्यालयबाट लेखी आएकाले मतगणना रोकिनु दुखद भएको पौडेलको भनाई छ ।

    आयुक्त पौडेलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन समशेर ज.व.रा.ले गरेको फरकमतमा आयोगबाट छानविन गर्न पठाउदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने र मतगणना कार्य ढिलो हुदा निर्वाचन प्रति मतदाताको वितृष्णा पैदा हुने बताउनु भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को कार्यालयले शान्तिपुर्ण मतदान सम्पन्न र सबै मतपेटीका सकुशल कार्यालयमा आएको प्रतिवेदन बुझाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.