Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवक्रियाशील संस्थाद्धारा बालबालिकालाई न्यानो कपडा प्रदान
    पुतलीबजार नगरपालिका

    नवक्रियाशील संस्थाद्धारा बालबालिकालाई न्यानो कपडा प्रदान

    Syangja SandeshBy Syangja SandeshJanuary 22, 2023Updated:January 22, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ माघ । सोनाम ल्होसारको अवसरमा न्यानो कपडा वितरण गरिएको छ । नवक्रियाशिल संस्था स्याङ्जाले ३७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

    पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित विपी स्मृति आधारभुत विद्यालय मा अध्ययरत बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराइएको हो ।झापाकोट युवाक्लबको आयोजनामा नवक्रियाशिल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

    पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले नव क्रियाशिल संस्थाले गरेको कार्यको प्रसंशा गर्नुभयो । विद्यार्थीलाई अध्ययनमा लगाव बढाउनका लागी यस्ता फरक फरक कार्यक्रम आवश्यक रहेको भन्दै विपन्न समुदायका लागी यस्ता सहयोगी कार्यक्रमले निकै ठुलो राहत मिलेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य खकमबहादुर गुरुङ (बाबु), पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नगर प्रवक्ता मनोज पौडेल, १३ का अध्यक्ष जुद्धबहादुर थापा, जनप्रियका प्रधानाध्यापक अनिता अर्याल, नव क्रियाशिल संस्थाका सहसंयोग संजु कुँवर, सदस्य विरेन्द्र जीसि, अशोक बगाले लगायतको सहभागिता थियो ।

    संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक तेजप्रसाद पौडेलले स्वागत एवं झापाकोट युवाक्लबका सचिव सुर्यबहादुर जिसिले संचालन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रेग्मीले संस्थाले पनि अन्य दाताहरुबाट सहयोग लिएर यसरी विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.