Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 22
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » धार्मिक रुपमा मात्र नभै आयुर्वेद क्षेत्रमा पनि गाईको महत्त्व धेरै छ — अध्यक्ष पौडेल
    वालिङ् नगरपालिका

    धार्मिक रुपमा मात्र नभै आयुर्वेद क्षेत्रमा पनि गाईको महत्त्व धेरै छ — अध्यक्ष पौडेल

    Syangja SandeshBy Syangja SandeshAugust 31, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १४ भदौ । बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले धार्मिक रुपमा मात्र नभई आयुर्वेद क्षेत्रमा पनि गाईको महत्वपूर्ण स्थान रहेको बताउनुभएको छ ।

    उहाले नेपाल बहु जाती,बहुभाषी ,बहुधार्मिक ,बहुसास्कृतिक देश भएकाले बर्षौदेखि यहाँ धेरै जात जाती धर्म मन्ने मान्छे बस्दै आएको जनाउनुभयो । बिभिन्न जात, धर्म, संस्कृतीमा रमेर एकआर्का प्रति भाईचाराको सम्बन्ध गासिएको उहाको भनाई छ ।

    तर पछिल्लो समय बिदेशीहरुको इसारामा हाम्रा कला, संस्कृति माथि प्रहार भैराखेकोमा उहाको दुखेसो छ । जसका कारण हाम्रो राष्ट्रियता नै खतरामा परेको छ।बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले भन्न्नुहुन्छ, ‘नेपाल ९४ प्रतिशत ॐ कार परिवार बस्ने साझा घर हो।यहाँ विभिन्न जातजातिका मानिसहरु बस्ने गर्छन।पछिल्लो समय हामी लाई फटालेर बिदेशी शक्तिहरुले नेपाल लाई रणभुमिमा परिणत गर्न खोज्दै छ्न।त्यसको पछिल्लो उदाहरण हो धरान घटना।गाई हिन्दुहरुले माताको रुपमा पुज्ने गर्छ्न।गाई नेपालको राष्ट्रिय जनाबर हो ,राष्ट्रिय जनाबर भनेको कुनै एउटा समाज समुदायको मात्र होइन यो त सबै नेपालीहरुको राष्ट्रिय जनाबर हो त्यसकारण गौ हत्या कुनै नेपालीलाई पनि सहैय हुदैन र हुने पनि छैन।

    त्यसकारण गाई लाई हामिले समरक्षण गर्नु पर्छ।गाईको दूध ,गौ मुत्र ,गौ मल बाट आयुर्वेदमा ३६ हजार सुत्र छ्न जसले गर्दा हामिले विभिन्न उपचार विधि मा प्रयोग गर्न सकिन्छ।पन्चगब्यको पनि छुट्टै महत्त्व छ।गौ मुत्र बाट प्रेसर ,सुगर,क्यान्सर जस्ता रोगलाई प्ररास्त गर्न सकिन्छ।गाईको दूधमा कम फ्याट हुन्छ जस्ले गर्दा सबै लाई हित गर्छ।गाईलाई हामिले दिनको १०र १५ मिनेट मुसार्यो भने मात्र पनि छुट्टै उर्जा प्राप्त हुन्छ।गाई को मल बन्जर जग्गामा प्रयोग गरियो भने त्यो जग्गामा हराभरा हुने गर्छ,गाइले रुख बिरुवाको पात खायो भने पनि त्यो हागा रबिरुवा राम्रो सङ पलाउने गर्छ।गाई मात्र यस्तो प्राणी हो जसले अक्सिजन गर्हण गरेर अक्सिजन नै बाताबरणमा फाल्छ।

    गाईको दूध बाट रेडियो बिकरणबाट रक्षा गर्दछ।गाईको एक तोला घ्युबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन निसक्न्छ।गाईको दुधमा केरोटिन हुन्छ जसले आखामा फाइदा पुर्याउदछ।गाईको मुत्रमा २४ ओटा धातु हामिले प्राप्त गर्न सकिन्छ जसले गर्दा उर्बरा शक्ति बढाउन र हामिले सेबन गर्दा पनि धेरै फाइदा पुर्याउदछ।गाईको गोबरबाट हैजाका किटाणु हरु मर्छ्न,गोबर बाट दाद ,लुतो,खटिरा जस्ता छालामा देखिने समस्या पनि हटेर जान्छ्न।गाईले दुध दिने बेलामा लेक्टोस भन्ने पदार्थ दिन्छ जसले गर्दा हृदय रोग लाई ठिक गर्दछ।

    गाईका बाच्छा बाच्छी हरु कराउदा निस्कने आवाजबाट हामीमा नकारात्मक कुराहरु हटेर जान्छ्न र मनलाई आनन्द बनाउदछ।अमेरिकाको क्यालिफोर्निया राज्यको जङलमा ४५०० नेपाली गाई लाई त्यहा लगेर अनुसन्धान गरिदै छ किनभने उनिहरुले नेपाली गाई को महत्त्व बुझेर विभिन्न अनुसन्धान गर्दै छ्न तर हामी नेपालिले कहिले बुझ्ने यी कुरालाई यी कुरा हामिले बुझ्दा सम्म धेरै ढिला भैसक्ने छ।त्यसकारण अब हामी उठ्न पर्ने अबस्था आएको छ।गाईको मासु मिठो लाग्यो भनेर खान पाईदैन ।गाईलाई ससारको माताको रुपमा पुज्ने बेला हो ।राष्ट्रिय जनाबर लाई कुनै पनि देशमा हत्या गर्न पाईदैन ।नेपालमा गौ हत्या गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ। ‘

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.