Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिसहिद नमूना मावि पञ्चमूलमा नेविसंघ गठन, सभापतिमा मिलन ढकाल
    आँधीखोला गाउँपालिका

    त्रिसहिद नमूना मावि पञ्चमूलमा नेविसंघ गठन, सभापतिमा मिलन ढकाल

    Syangja SandeshBy Syangja SandeshAugust 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ साउन । आँधीखोला गाउँपालिका १ स्थित त्रिसहित नमूना माध्यमिक बिद्यालय पञ्चमूलमा नेपाल बिद्याथीं संघ इकाई कार्यसमिति चयन भएको छ ।


    बिद्यालयमा आयोजित बिद्यार्थीहरुको भेलाले मिलन ढकाललाई सभापति चयन गरेका हुन् । समितिको उपसभापतिमा मिलन ढकाल र कुशल ढकाल, सचिवमा रेशम देवकोटा, सहसचिवमा वेलप्रसाद ढकाल, कोषाध्यक्षमा मेलिना ढकाल सहित ३५ सदस्यीय इकाई कार्यसमिति गठन भएको छ ।


    निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई एवं सम्मान ब्यक्त गर्दै नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपसभापति एवं कांग्रेस युवा नेता प्रेमराज पौडेल नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेको नेविसंघ बलियो भए मात्र कांग्रेसले सफलता पाउने बताउनुभयो ।


    कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पौडेलले आम नागरिकका लोकतन्त्र र स्वतन्त्रताका लागि लामो प्रयास र आन्दोलन छेडेको कांग्रेसको फराकिलो बिचार र चिन्तनको प्रचारप्रसारमा नेविसंघ जुट्नुपर्नेमा जोड दिनुभयो ।


    नेविसंघका केन्द्रिय सदस्य एवं त्रिभुवन आर्दश बहुमुखी क्याम्पसका पूर्व स्ववीयू सभापति सुनिल चापागाईले नयाँ र सकारात्मक सोच सहित अघि बढेमा सफलता मिल्ने बताउनुभयो ।अध्ययनले नै मानिसलाई असल बनाउने हुदाँ सबै बिद्यार्थी भाइबहिनीलाई अध्ययनमा जोड दिन उहाले सुझाव दिनुभयो ।


    उहाँले बिद्यार्थीका हक, हित, अधिकार र आवश्यकताका लागि सधैभरी संघर्षशील रहेको जनाउदै सबै बिद्यार्थीसंग हातेमालो गर्दे अघि बढ्नेमा जोड दिनुभयो ।


    बिद्यार्थी नेता किशोर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनिल ढकालले स्वागत, इन्द्र रानाभाटले धन्यवाद एवं केशव चापागाईले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.