Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ढुंगाा फुटाएपछि ज्याग्दी नहर संचालनमा
    चापाकोट नगरपालिका

    ढुंगाा फुटाएपछि ज्याग्दी नहर संचालनमा

    ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 12, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २८ साउन । ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ ।

    गत असार २२ गते आएको अविरल वर्षसँगैको पहिरोले अवरुद्ध हुँदा नहर सञ्चालनमा आउने सकेको थिएन् । अविरल वर्षासँगै आएको पहिराले नहरको छ किमि तीन सय मिटरको दुरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दुरीमा रहेको डाङग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको थियो । नहर सञ्चालनमा नआउँदा चापाकोटको ५०० हेक्टर जमिनमा रोपाईँ हुन सकेको थिएन् । नहर सञ्चालनमा आएसँगै कृषकहरु धन रोप्न व्यस्त भएका छन् ।

    चापाकोट नगरपालिका ४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरबाट यहाँको एक हजार हेक्टर जमिन सिचाई गरिदै आएको छ । जसमध्ये पाँच सय हेक्टर जमिन सिचाईको लागि नहरको विकल्प छैन् । गत असार २२ गते माथिल्लो भागबाट आएको ठूलो ढुङ्गासहितको पहिरोले पुरिएको नहरका पहिराहरु हटाउने काम सम्पन्न भएकोे चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णसुवेदीले बताउनुभयो ।

    पहिरो सहितको ढुङ्गा पन्छाएर बुधबार रातिबाट नहरमा पानी सञ्चालन गरपछि धान रोप्न सुरु भएको छ । चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाणले नहर सञ्चालन गर्नको लागि नगरपालिका सहित स्थानीयको सहयोगमा ढुङ्गा फुटाउने र पहिरो फाल्ने काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.