Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डा.मेघराजद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ बिमोचन
    कला

    डा.मेघराजद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ बिमोचन

    Syangja SandeshBy Syangja SandeshJuly 29, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । डा.मेघराज ढकालद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ नामक खण्डकाब्यको शनिवार स्याङ्जामा बिमोचन गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको सहयोगमा कृति बिमोचन गरिएको हो ।


    खण्डकाब्य बिमोचन गर्दै स्वतन्त्रता सेनानी तारापति सुवेदीले इतिहासलाई बिर्सन नहुने जनाउनुभयो । उहाले इतिहासको स्मरण गर्दै बर्तमान विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।


    कार्यक्रममा पूर्व कृषिमन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पुतलीबजार नगरउपकुलपति विश्वप्रेम अधिकारी, डा. टिकाराम वाग्ले, लेखक डा. मेघराज ढकाल, अधिवक्ता तुलसी गिरी, नेपाली लेखक संघका अध्यक्ष मिलन समिर लगायतले आ आफना धारणा ब्यक्त गर्नुभयो ।


    कृतिका बारेमा प्रा.डा. यामबहादुर क्षेत्री र साहित्यकार कुमार रानाले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा धु्रवबन्धु पौडेल, शम्भु अर्याल, लक्ष्मण बियोगी, माला रानीले कबिता वाचन गर्नुभएको थियो ।


    स्याङ्जा आँधीखोला गाउँपालिका ६ घर भई हाल काठमाण्डौं बस्दै आउनु भएका उहा निजामति सेवाका पूर्वसहसचिव हो । हालसम्म उहाँका ५ कृति प्रकाशन भैसकेका छन् भने ६ कृति प्रकाशनको तयारीमा छन् ।


    जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य धु्रवबन्धु पौडेलले स्वागत एवं आजीवन सदस्य इन्द्रबहादुर गोदारले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.