Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ठेकेदारले विरुवा रिङरोड अलपत्र पारेको भन्दै पूर्वाधार कार्यालयमा ध्यानाकर्षण
    अर्थ

    ठेकेदारले विरुवा रिङरोड अलपत्र पारेको भन्दै पूर्वाधार कार्यालयमा ध्यानाकर्षण

    Syangja SandeshBy Syangja SandeshApril 21, 2023Updated:April 21, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ बैशाख । विरुवा रिङरोड सडक निर्माण अलपत्र पारेको भन्दै विरुवा गाउँपालिकाबासीले भौतिक पूर्वाधार विकास कार्यालय स्याङ्जाको ध्यानाकर्षण गराएका छन्।


    विरुवा गाउँपालिकाबासीको जम्मो टोलीले सदरमुकाम स्थित कार्यालयमा पुगेर शुक्रवार कार्यालय प्रमुख सन्तोष अर्याललाई ध्यानाकर्षण सहितको पत्र बुझाएका हुन्।


    गाउँपालिकाका युवा नेता एवं समाजसेवी डोलराज पोखरेलको नेतृत्वमा कार्यालयमा पुगी सडक निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको केही दिनमै काम बन्दगरी बिगत ६÷७ महिनादेखि वास्ता नगरेको जनाउनुभयो ।


    भोर्ले— खाङराङ सडक खण्डमा बिगत ६ महिनामा सुरु गरेको काम केहीदिनमै रोकिएको र अहिलेसम्म सुचारु हुन नसकेको स्थानीय रामबहादुर थापाले बताउनुभयो । कामका लागि पटक पटक आग्रह गर्दा आउछु भन्ने तर नआउने, ढाट्ने गरेको उहाहरुका भनाई छ।


    ‘पालिकालाई पायक पर्नेगरी रिङरोड सडक बन्छ भनेर अन्न तथा तरकारी फलेका खेतबारी नै निर्माण कम्पनीलाई दियौं। केही दिनमै काम रोकेर अहिले महिनौदिनसम्म काम नै गरिदैन। फेरि अन्न लगाउने समय हुन थाल्यो।’ स्थानीयबासीले यस्तैे गुनासा सुनाए।


    उपभोक्ताले भने तत्काल निर्माणको जिम्मा पाएका ब्यक्तिलाई कार्यालयमा झिकाई, छलफल गराई सडक निर्माण गर्न गराउन आग्रह गरेको छ।


    त्यसो त, कार्यालयले पनि पटक पटक मौखिक एवं लिखित जानकारी गराएको जनाएको छ। प्रमुख अर्यालले भन्नुभयोे, ‘निर्माण कम्पनीलाई ३ दिनको अल्टिमेटम छ। सो मा पनि काम नगरे कानूनी प्रक्रिया अघि बढाउनेछौं।’ कार्यालय प्रमुखले फोन मार्फत जानकारी लिदा पनि ३ दिनभित्र आउने जानकारी दिएकोे बताउनुभयो ।


    गण्डकी प्रदेश सरकार अन्र्तगतको १ करोड ९८ लाखको बजेट विरुवा रिङ्रोड सडकलाई बिनियोजन भएको थियो। सडक निर्माणका लागि हाम्रो इन्जिनियरिङ् कम्पनी वालिङ्ले ठेक्का पाएको हो। रिङ्र।ेड करिब ३ किलोमीटर लम्वाईको हुने बताईएको छ । रिङ्रोड निर्माणपछि सबैपालिकालाई यातायातको पहुँच सहज बन्ने छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.