Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » टोल टोलमै पुगेर नगरप्रमुख रेग्मीद्धारा अशक्त र अपांगलाई भत्ता बितरण
    पुतलीबजार नगरपालिका

    टोल टोलमै पुगेर नगरप्रमुख रेग्मीद्धारा अशक्त र अपांगलाई भत्ता बितरण

    Syangja SandeshBy Syangja SandeshSeptember 29, 2022Updated:September 29, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असोज । दशैंको मुखैमा टोलबाटै भत्ता पाउँदा यहाँका अशक्त, अपांग र बृद्ध नागरिक खुशी देखिएका छन्।


    नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारर नगरपालिका वडा नं. १३ का ११५ जना असक्त र अपांगलाई सामाजिक सुरक्षा भत्ता वापतको सो रकम टोलबाट प्रदान गरेपछि उनीहरु खुशी देखिएका हुन।


    ‘निर्वाचनका बेला बोलेका कुरालाई क्रमशः ब्यवहारमा लागु गर्दे आएको छु।’ रकम प्रदान गर्दे नगरप्रमुख रेग्मीले भन्नुभयोे, ‘जसका कारण सदरमुकाम तथा बयरघारीमा पुगेर भत्ता लिनु पर्ने वाध्यता हटेको छ।’
    पछिल्ला दिनमा घरघरमा पुगेर बितरण गर्नेछौं प्रमुखले भने। यसअघि वडाबासी भत्ताका लागि सदरमुकाम तथा बयरघारी शाखामा जानु पर्ने वाध्यता थियो। तर, भत्ता पाउने अन्य भने अभै पनि गरिमा विकास बैंकका शाखामा जानुपर्छ।


    असक्त, बद्ध, अपांगलाई ४ वटा टोलमा पुगेर सो रकम बितरण गरिएको गरिमा विकास बैंकका शाखा प्रमुख चिरन्जीवी अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार, अघिल्लो पटक पनि भत्ता लिन नलिएका केही र थप यस पटकको ३ महिनाको जनही १२ हजारका दरले भत्ता बुझाईएको छ।


    घरबाट सदरमुकामसम्म पुगेर दिनभर लाइन बसेर भत्ता लिन निकै कठिनाई भोग्दै आएको बताउदै अब सहज भएको उनीहरुको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.