Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घरदैलोमा मत माग्दै पुतलीबजारका प्रमुख तथा उपप्रमुखका उम्मेदवार रेग्मी र अर्याल
    पुतलीबजार नगरपालिका

    घरदैलोमा मत माग्दै पुतलीबजारका प्रमुख तथा उपप्रमुखका उम्मेदवार रेग्मी र अर्याल

    Syangja SandeshBy Syangja SandeshMay 2, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ बैशाख ।  स्थानीय तहको निर्वाचनको तिथी नजिकिदै गर्दा पुतलीबजारमा नेपाली कांग्रेसले घरदैलो तथा कोणसभा गरेको छ ।  पुतलीबजार नगरपालिका १४ मा घरदैलो सहित रजस्थल मैदानमा कोणसभा गरेको हो ।
    कोणसभामा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी गिरीले अघिल्लो निर्वाचनमा जनताले दिएको दुई तिहाईको मतलाई ओली सरकारले पटक पटक विघटन गरेर उपहास गरेको बताउनुभयो ।
    उहाले भन्नुभयो, ‘आफनै साथीलाई संगठीत गर्न नसकी सरकार ढलाउने र विपक्षमा रहदा पनि पटक पटक संसद अवरुद्ध गर्दै बर्तमान सरकारलाई काम गर्नै नदिने जस्ता लजास्पद काम गर्दे आएको देख्नु भएकै छ।’
    दुइ÷दुई पटक स्थानीय तह जितेर यतीका लामो बर्षसम्म अविछिन्न शासन चलाउने नेतृत्व सम्हाल्दा समेत खासै विकास गर्न नसकेको जनाउदै यसपटक नेपाली कांग्रेसलाई मत दिएर काम गर्ने अवसर दिलाउन उहाले आग्रह गर्नुभयो ।
    कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी, उपप्रमुखका उम्मेदवार देवी अर्याल, वडाअध्यक्ष पदका उम्मेदवार जितेन्द्रप्रकाश मल्ल लगायत सदस्यहरुले नगर तथा वडाका विकास निर्माणका बारेमा ५ बर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
    वडासभापति राजेन्द्रकुमार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित सदस्य होमनाथ ढकालले स्वागत एवं नगर सहसचिव प्रकाश पौडेलल संचालन गर्नुभएको थियो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु

    August 19, 2025

    पुतलीबजार नगरस्तरीय तीजप्रतियोगितामा बुहारी एकता समूह कोल्मा प्रथम

    August 18, 2025

    मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक

    August 14, 2025

    स्याङ्जामा गाईजात्रा पर्व मनाइदै

    August 11, 2025

    पुतलीबजारमा विपद ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    August 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.