Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • बिक्रीमा राखिएका पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा प्रथम जेसिज रमाइलो मेलो सुरु
    गल्याङ् नगरपालिका

    गल्याङमा प्रथम जेसिज रमाइलो मेलो सुरु

    Syangja SandeshBy Syangja SandeshApril 14, 2023Updated:April 14, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्ना १ बैशाख । गल्याङ् नगरपालिकामा १० दिने रमाइलो मेलाको उदघाटन गरिएको छ । यहाका स्थानीय उत्पादन र कला संस्कृतिलाई उजागर गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । गल्याङ् जेसिजको आयोजनामा रमाइलो मेलाको आयोजना गरिएको हो ।

    बिहीवार मेलाको उदघाटन गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले आम नागरिक र त्यसमा पनि युवाहरुको एकताले समृद्धिको आधार तय गर्ने बताउनु भएको छ।


    प्रमुख भट्टराईले एकता नै समृद्धिकोअ ाधार एवं बल रहेको बताउनुभयो । गल्याङको बिकासमा यस किसिमका कार्यक्रम बाट स्थानीय उत्पादन र सस्कृतिको संरक्षण र प्रर्वद्धन हुनेमा नगरवासी सबै बिस्वस्त रहेको जनाउदै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा उप प्रमुख हेमा न्यौपाने, नेपाली कांग्रेसका नगरसभापति श्याम बस्याल, गल्याङ् जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसाल, नेकपा एमाले सचिव राजेन्द्रदेव खनाल, माओवादी अध्यक्ष चन्द्र राना, राप्रपा प्रतिनिधि रामकान्त जैसि, वडाध्यक्षहरु गल्याङ् ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, ४ का वडाध्यक्ष ढाकाराम न्यौपाने, चेम्बर अफ कमर्सका प्रतिनिधि गोपाल अधिकारी, समाजसेवी लक्ष्मण भुसाल, टोल समितिका अध्यक्ष प्रेम बन्धु सुवेदी लगाएतले मेलाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।


    जेसीज अध्यक्ष ऋषि बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला मुल समारोह समिति संयोजक खगेन्द्र भण्डारीले स्वागत एवं महासचिव ज्ञानेन्द्र पाठकले संचालन गर्नुभएको थियो ।


    मेलामा सांगितिक कार्यक्रम, वक्तृत्वकला , भर्जनकिर्तन प्रतियोगिता राखिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    बिक्रीमा राखिएका पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    बिक्रीमा राखिएका पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    बिक्रीमा राखिएका पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.