Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी
    गण्डकी प्रदेश

    गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

    Syangja SandeshBy Syangja SandeshDecember 29, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की १४ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनु भएको छ ।

    प्रतिस्पर्धी भोजराज अर्याललाई हराउँदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गर्नुभएको हो । अर्याललाई भने ८ मत प्राप्त भयो । निर्वाचनमा मत बदर भएको थियो ।


    लामो समयसम्म चलेको छलफलमा सर्वसम्मत नेता चयनमा सहमति नजुटेपछि बुधबार दिउँसो १ देखि २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । दुवै जनाले मनोनयन फिर्ता लिन मानेनन् । त्यसपछि ३ देखि ४ बजेसम्म मतदान गरिएको निर्वाचन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । पाण्डे संस्थापन पक्षधर हो भने अर्याल अर्का पक्षका ।

    पाण्डेलाई विन्दुकुमार थापाको प्रस्ताव र टकराज गुरुङको समर्थन थियो । अर्याललाई महेन्द्रध्वज जिसी प्रस्तावक र पार्वती तामाङ समर्थक बसेका थिए । गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।


    चुनावसम्मको पाँच दलीय गठबन्धन टुटेपछि कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.