Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् — शर्मा
    राजनीति

    गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् — शर्मा

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ कात्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संबिधानको रक्षा र मुलुको दिगो विकासका लागि लोकतान्त्रिक बामगठबन्धन बनेको बताउनुभयो ।


    नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसका बिरुद्धमा गठबन्धन जन्मन वाध्य भएको सुनाए। गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्न समेत उहाले सुझाव दिनुभयो ।


    दुई÷तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम नसकेपछि लोकतान्त्रिक बामगठबन्धनले सरकार संचालन गरेको बताउनभएको छ ्। मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसंगै विकासका लागि गठबन्धनलाई बिजयी गराउन समेत उहाको आग्रह छ।


    सत्तामा बस्न र रमाउनका लागि गठबन्धन बनेको नभई मुलुकको विकास र समृद्धीका लागि साझा संकल्प सहित लोकतान्त्रिक गठबन्धन अघि बढेको उहाले बताउनुभयो । लोकतन्त्रवादी र बामपन्थीले आआफना क्षेत्रगत उम्मेदवारका चुनाव चिन्हमा इमान्दारितापूर्व मतदान गर्दै गठबन्धनको उदेश्य पुरा गर्र्न आग्रह गर्नुभयो ।


    ‘कांग्रेसले ल्याएको नयां संकल्प मध्ये ३÷७३ ले सबै हितमा रहेकोछ।’ उहाले भन्नुभयो, ‘तीन बर्ष मुनिका र ७३ बर्ष माथिका सबैका लागि निशुल्क स्वास्थ्य सेवा अतिउत्तम संकल्प हो।’ उहाका अनुसार, ‘सबैभन्दा बढी खर्च स्वास्थ्योपचारमा हुन्छ। जीवनभर कमाएको आर्जन स्वास्थ्य बिग्रीयो भने क्षणभरमै सकिन्छ। तसर्थ कांग्रेसको उदार नीति बमोजिम यस्ता शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य, आवास, पर्यटन लगायका बिबिधि संकल्प रहेका छन्। तिनीहरुलाई घरघरमा पु¥याएर जानकारी गराउनु हामी सबै कार्यकर्ताको दायित्व हो।’


    सिंहदरवारमा पुगेका ब्यक्ति धनी हुने र जनता जस्ताको तस्तै रहने प्रवृत्ति अन्त्य गर्दै निर्वाचित जनप्रतिनिधि मालिक होइन अब सेवक बनेर सिंहदरवार जानु पर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा कार्यवाहक सभापति केदार काफले,सचिव दामोदार लम्साल लगायतले चुनावी अभियानका बारेमा जानकारी गराएका थिए भने कांग्रेस नेता प्रदीप पौडेलले मुलुकमा लोकतान्त्रिक गठबन्धनको आवश्यकता अझै रहेकाले आफनो उम्मेदवारी निस्क्रियपारी गठबन्धनका पक्षमा आएको बताउनुभयो ।


    यसैगरी, सदरमुकामपछि वालिङ्मा पनि कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो। वालिङ्मा आयोजित कार्यक्रममा सभापति शर्मा लगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरुले चुनावी अभियानका बारेमा जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.