Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषिमा पनि मुक्तिनाथ विकास बैंक
    आँधीखोला गाउँपालिका

    कृषिमा पनि मुक्तिनाथ विकास बैंक

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै जिसस प्रमुख श्रीप्रसाद जीटीले निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । सरकारका एक्लो प्रयासले पूर्ण सफलता नमिल्ने बताउदै उहाले कृषि उत्पादनमा नीजी क्षेत्रको समन्वात्मक कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

    ‘समृद्धिका आधार कृषि, कृषिका आधार प्रबिधि’ र ‘गाउँका उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकद्धारा संञ्चालित मुक्तिनाथ कृषि कम्पनीले एक पालिका एक कृषि उत्पादनगरी कृषिमा आर्कषित गर्ने योजना सहित कृषि उत्पादनमा जोड दिएको हो । स्याङ्जामा केन्द्रिय कार्यालय भई २०६३ सालमा स्थापित मुक्तिनाथ विकास बैंकले ४ बर्षदेखि कृषिमा पनि काम गर्दै आएको छ। कृषि बिना समृद्धि सम्भव नहुने भएको जनाउदै बैंकले फेरि कृषितर्फ पाइला बढाएको बैंकका अध्यक्ष एवं कृषि कम्पनीका कार्यकारी प्रमुख भरतराज ढकालले बताउनुभयो ।

    जिल्लाका ११ वटै स्थानीय पालिकाका प्रमुख, उपप्रमुख सहित कृषि लगायत अन्य सरोकारवालाबीच कम्पनीले गर्दै आएका कामका बारेमा जानकारी गराइएको हो। प्रमुख ढकालले कार्यपत्र प्रस्तुत गर्दै उनले मुक्तिनाथ विकास बैंकको लगानीमा २०७५ सालदेखि मुक्तिनाथ कृषि कम्पनी संचालनमा ल्याएको जानकारी गराउनुभयो । कम्पनीले लामो समयसम्मको अनुसन्धानपछि स्याङ्जाको आँधीखोला गाउँपालिकामा ३५ रोपनीमा र चितबनमा २ सय रोपनीमा कृषि उत्पादन सुरु गरेको जनाउदै आवश्यकता अनुरुप नेपालभर बिस्तार गरिने जनाउनुभयो ।

    कम्पनीले लामो समयसम्मको अनुसन्धानपछि स्याङ्जाको आँधीखोला गाउँपालिकामा र चितबनमा कृषि उत्पादन सुरु गरेको जनाउदै आवश्यकता अनुरुप नेपालभर बिस्तार गरिने जनाउनुभयो । केन्द्रिय कार्यालय काठमाण्डौंमा रहेको र ६० जिल्लामा पुगेको र नेपालभर पुरयाउने लक्ष्य लिएको कम्पनीमा ७० जना कर्मचारी र ३ सय ५० कृषि उत्पादन सामाग्री छन्। अबका केही दिनमा स्याङ्जा सदरमुकाममा पनि कृषिसंग सम्बन्धित बिउ, विजन र उपकरण बिक्री केन्द्र संचालनमा ल्याईने भएको छ।

    कार्यक्रममा कम्पनीका कार्यालय प्रमुख केशवराज लम्साल, गण्डकी प्रदेश इन्चार्ज भूमिराज भण्डारी लगायतले कम्पनीले हालसम्म गर्दै आएको र आउदो कार्यकालका बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला परियोजना प्रमुख माधव लम्साल, कृषि ज्ञान केन्द्रका कुषि अधिकृत इश्वरीप्रसाद ढकाल, बिद्यार्थी प्रवेश गोदार लगायतले बिउ, बिजन, प्रबिधि, उपकरण, किसानका बारेमा राय सुझाव दिएका दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.