Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » किशोरीका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    किशोरीका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 22, 2024Updated:May 22, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ जेठ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।

    तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तालिमले सहभागी किशोरीलाई आत्मरक्षाका बारेमा सिकेका ब्यवहारिक तथा सैद्धान्तिक कुरालाई आफना दिदीवहीनी र साथीहरुलाई पनि सिकाउन सुझाव दिनुभयो ।

    जो सुकै ब्यक्तिबाट पनि हुने साना देखि ठूलासम्मका हिंसामा सुन्य सहनशिलता अपनाउन भन्दै हिंसा तथा अन्य अश्वाभाविक कुरालाई नलुकाईकन आफना आफन्त तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले जीवनको अत्यन्त महत्वपूर्ण किशोर अवस्थालाई सहि मार्गमा हिडाउनु पर्ने बताउनुभयो । सकारात्मक सोच र सकारात्मक कार्यले मात्र जीवन सार्थक बन्ने उहाको भनाई छ । सामाजिक सदभाव कायम राख्न हत्या, हिंसा र आपराधिक घटनालाई न्यूनिकरणमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सरस्वती माध्यमिक बिद्यालयका छात्रा अदिती गोदार लगायतले तालिमको आवश्यकता र प्रभावकारिताका बारेमा जानकारी गराउदै आफुले सिकेका ज्ञानलाई अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।

    त्रिभुवन आर्दश माध्यमिक बिद्यालयमा संचालित तालिममा ब्यवहारिक एवं सैद्धान्तिक तालिम प्रदान गरिएको छ । तालिममा प्रहरी उपरिक्षक शालिकराम शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीले आत्मरक्षा सम्बन्धी सैद्धान्तिक प्रशिक्षण एवं सहायक प्रहरी हवल्दार द्धय तासवीन पुन मगर र सुशिल पुनले आत्मरक्षा सम्बन्धी ब्यवहारिक प्रशिक्षण दिनुभएको छ ।

    सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोर्णप्रसाद पनेरुले गर्नुभएको थियो । तालिममा पुतलीबजारका ९ वटा सामुदायिक बिद्यालयका ५० जना छात्रा तथा किशोरीहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.