Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकीको एघारौं सभा सम्पन्न, ५६ करोड ९१ लाखको बजेट पारित
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकीको एघारौं सभा सम्पन्न, ५६ करोड ९१ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 27, 2022Updated:June 27, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १३ असार । कालीगण्डकी गाउँपालिकाले आर्थिक बर्ष आर्थिक वर्ष २०७९(०८० का लागि नीति कार्यक्रम , बजेट लगायत बिबिध बिषयहरु पािरत गरेको छ । पालिकाका अध्यक्ष खिम थापाले पालिकाको ११ औं सभामा बोल्दै पालिकाका लागि आवश्यक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

    उहाले अघिल्ला कार्यकालका अपुरा कार्यलाई निरन्तरता दिदै नयाँ कार्यहरुको सूची प्रस्तुत गर्नुभएको थियो ।
    यसैगरी, पालिकाले शुक्रबार आयोजित ११औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

    विनियोजित रकमको चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार ९५६।६७ प्रतिशत० र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार ९४३।३३० प्रतिशत रहेको छ ।

    विनियोजित रकम मध्ये आर्थिक विकासमा ३ करोड १० लाख ५ हजार ९५।४० प्रतिशत, समाजिक विकासमा २५ करोड ३५ लाख १५ हजार ९४४।५० प्रतिशत०, पूर्वाधार क्षेत्रमा १९ करोड ४३ लाख ५० हजार ९३४।१० प्रतिशत०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड २० लाख ५० हजार ९२।१० प्रतिशत० र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७ करोड ८२ लाख ३० हजार ९१३।७० प्रतिशत० रहेको छ ।

    विनियोजन बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकास तर्फ २५ करोड ३५ लाख १५ हजार र सबैभन्दा कम सुशासन तर्फ १ करोड २० लाख ५० हजार विनियोजन गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.