Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेस सभापति राजु थापा सहित पुतलीबजारका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान
    पुतलीबजार नगरपालिका

    कांग्रेस सभापति राजु थापा सहित पुतलीबजारका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJune 12, 2022Updated:June 12, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ जेठ । संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङजाका सभापति राजु थापाले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै सरसल्लाह आदानप्रदान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित नेपाली कांग्रेसका सभापति राजु थापा र पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो बताउनुभएको हो ।
    पालिकाले नगरभित्रका सबै उद्योग ब्यवसायी, किसान, नवउद्यमीको हितका लागि काम गर्दे आत्मनिर्भर बनाउन सहयोग गर्न सुझाव दिनुभयो । उहाले भन्नुभयो, ‘स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ब्यवसायिक तालिम उपलब्ध गराई बिशेषगरी महिलालाई आर्थिकोपार्जनका लागि सक्षम बनाउनु पर्छ ।’
    आयातित बस्तु बेचेर मात्र ब्यवसायी बन्न नसकिने जनाउदै भुगोल सुहाउदो फलफूल, तरकारी तथा अन्य उद्यम संचालन गरेर निर्यात गर्न समेत उहाले सुझाव दिनुभयो ।
    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले ब्यवसायीका पिरमर्का, कठिनाइका बारेमा आफुले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाको समग्र विकासका लागि ब्यवसायीका महत्वपूर्ण भूमिका रहने बताउदै ब्यवसायी र जनप्रतिनिधी एक आपसमा मिलेर अघि बढे मात्र नगरको विकास हुने बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बिक्रान्त कुमार श्रेष्ठ, उपप्रमुख देवी अर्याल, नगरप्रवक्ता मनोज पौडेल, नगर कार्यपालिका सदस्य अनिता रुचाल, नगरसभापति सुरजकुमार अधिकारी, उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्वअध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसका सभापति दिनेश अर्याल, उद्योग वाणिज्य संघका सचिव मित्रबन्धु पोखरेल, सल्लाहकार गोबरधन श्रेष्ठ, सदस्य रविन केसी, महिला उद्यमी समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले ब्यवसायीका अवस्था र कठिनाईका बारेमा जानकारी गराएका थिए ।
    उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उापध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यावाद एवं महासचिव रामचन्द्र नेपाललले संचालन गर्नुभएको थियो ।
    यसैगरी, महिला उद्यमी समिति र पुतलीबजार नगर स्तरीय ब्यूटीसीयन समितिले पनि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई स्वागत एवं सम्मान गरेको हो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.