Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » इन्सेकको अर्धबार्षिक समिक्षा गोष्ठी
    पुतलीबजार नगरपालिका

    इन्सेकको अर्धबार्षिक समिक्षा गोष्ठी

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अर्धबार्षिक समिक्षा गोष्ठी गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 2, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अर्धबार्षिक समिक्षा गोष्ठी गरेको छ ।

    स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले सबै ब्यक्तिका मानवअधिकारका रक्षा र सम्मानका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

    मानवअधिकारको क्षेत्र बृहत भएकाले समुदायसम्म पुगेर सचेतना दिन जरुरी रहेको जनाउदै आउदा दिनमा पालिका यस्ता क्षेत्रमा काम गर्ने समेत जानकारी गराउनुभयो । उहाले आफु न्यायिक समिति संयोजक भइरहदा धेरै प्रकारका मानवअधिकार उल्लंघन सम्बन्धी मुद्धा तथा उजुरी आउने गरेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका नगर सभपाति सुरजकुमार अधिकारी, नेकपा एमाले नगर उपाध्यक्ष मनोजमान श्रेष्ठ, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेल, इन्सेकका पूर्व प्रतिनिधी राधाकृष्ण शर्मा लगायतले शुभकामना मन्तब्य सहित सुझाव दिनुभएको थियो ।

    यसैगरी, ६ महिने अवधिमा जवरजस्ती करणी सम्बन्धी एउटा, घरेलु हिंसाका २६, बहुविवाहका २ र हतियार प्रयोगगरी हत्या भएको १ वटा, शिक्षाबाट वंचित एउटा, बलात्कार ११ र यौनदुब्र्यवहारका १ वटा, अंगभंग तथा कुटपिटका १ वटा मानवअधिकार उल्लंघन सम्बन्धी घटना घटेको इन्सेक प्रतिनिधि समिक्षा ढकालले जानकारी गराउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.