Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आर्युर्वेदिक पोषणतत्व सहित संक्रमितका घरमा अध्यक्ष पौडेल
    समाचार

    आर्युर्वेदिक पोषणतत्व सहित संक्रमितका घरमा अध्यक्ष पौडेल

    Syangja SandeshBy Syangja SandeshMay 27, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आँधीखोला गाउँपालिकाले होम आइसोलेसनमा उपचाररत कोरोना संक्रमितका घर घरमा पुगेर स्वास्थ्यवद्र्धक पोषणतत्व (औषधी) उपलब्ध गराएको छ । आफु चढ्ने सवारी साधनमा औषधी बोकेर संक्रमितका घरमा पालिकाका अध्यक्ष सहितको समूह पुगेको हो ।
    यहाँका पंचमूल, चिलाउनेवास, सेतीदोभान र फापरथुमका ८० जना संक्रमितलाई आर्युवेदिक औषधी बितरण गरिएको पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिनुभयो । अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्ची मिश्रणका औषधी सहित स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
    ‘कोरोनाको औषधी नभएका अवस्थामा चिकित्सकका सल्लाह बमोजिम रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि आर्युर्वेदिक औषधी दिएका हौं ।’ अध्यक्ष पौडेलले भन्नुभयो ‘औषधीसँगै बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरुका परिवारलाई भेटेर खानपानका साथै सरसफाइमा ध्यान दिनका लागि सुझाव दिएका छौं।’
    गाउँपालिका अध्यक्ष पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेदिक चिकित्सक लगायतको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितसंग स्वास्थ्य परामर्श गरेका थिए।


    अध्यक्ष नै आफना घरमै आएर रोग स्वास्थ्य परामर्श लिनुका साथै प्रतिरोधात्मक तत्व सहित स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि आत्मबल बढेको र कोरोनालाई जित्न सकिन्छ भन्नेमा ढुक्क रहेको संक्रमित ५९ बर्षिया चिलाउनेवासका एक महिलाको भनाई छ ।
    आँधीखोला गाउँपालिको वडा नं— १ मा ३६ जना, २ मा २१ जना , ५ मा ४५ जना र वडा नं ६ मा १० जनागरी एक सय १२ जना कोरोना संक्रमित छन् । संक्रमित मध्ये अधिकांश होम आइशोलेसशनमा छन। ती मध्ये ४ जनाको निको भएका छन भने २ जनाको मृत्यु भएको छ।
    बढ्दो कोरोनालाई लक्षित गरेर सेतीदोभानमा २० शैयाको अक्सिजन सहितको कोभिड–१९ अस्थायी अस्पताल निर्माणको तयारी भैरहेको निशुल्क स्वास्थ्य उपचार गरिने अध्यक्ष पौडेलले बताउनुभयो । कोरोना संक्रमण ह्वात्तै बढेपछि गाउँपालिकाको वडा नं. ५ स्थित रंगेठाटी बजार र आसपासका क्षेत्रमा शिल गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.