Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज ४२ औं वीपी स्मृति दिवस, पुतलीबजारमा बृक्षरोपण सहित दिप्रज्वलनगरि मनाइयो
    पुतलीबजार नगरपालिका

    आज ४२ औं वीपी स्मृति दिवस, पुतलीबजारमा बृक्षरोपण सहित दिप्रज्वलनगरि मनाइयो

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका ११ वटै पालिकामा फरक फरक कार्यक्रम गरी दिवस मनाईएको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 21, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका ११ वटै पालिकामा फरक फरक कार्यक्रम गरी दिवस मनाईएको हो ।

    नेपाली कांग्रेुस पुतलीबजार नगर कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिका १ स्थित बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण सहित साँझमा ४२ वटा मैनवत्ती बालिएका थिए । पार्टी कार्यालय लगायत वरपर झण्डै ८० वटा बिभिन्न जातका बिरुवा रापिएका छन् ।

    कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख तथा नेपाली कांग्रेसका पूर्व सभापति श्रीप्रसाद घर्तिले महामानव बीपी कोईरालाको बिचार, नीति तथा सिद्धान्त आज पनि उत्तीकै महत्वपूर्ण र आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, पूर्व सांसद भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस सहसचिव धुवबन्धु पौडेल, प्रदेश १ क सभापति धुव खाँण , नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल चापागाई लगायतले वीपी बिचार र उहाका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।

    पुतलीबजार नगरसभापति सुरज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव महादेव श्रेष्ठले गर्नुभएको थियो ।
    यसैगरी, जिल्लाका एघार वटै पालिकामा वीपीलाई स्मरण गर्दै रचनात्मक एवं सामाजिक सेवामा समर्पित कार्यहरु गरिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.