Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » असल समाज निर्माणका लागि शिक्षा र स्वास्थ्य चाहिन्छ ः प्रमुख भट्टराई
    गल्याङ् नगरपालिका

    असल समाज निर्माणका लागि शिक्षा र स्वास्थ्य चाहिन्छ ः प्रमुख भट्टराई

    Syangja SandeshBy Syangja SandeshMay 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ जेठ । असल समाज निर्माणमा शिक्षा तथा स्वास्थ्यको महत्वपूर्ण भूमिका रह्ने भएकाले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा पहिलो प्राथमिक्तामा दिएर विद्यार्थीको प्रतिभाको पहिचानमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो ।


    गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित गल्याङ नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु केन्द्रित गल्याङ टेल्यान्ट शो कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।


    नगरप्रमुख भट्टराईले भन्नु भयो असल र सक्षम नागरिक निर्माणका लागि यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा अझै बढाएर लैजाने कुरा बताउनु भयो । ग्रामिण क्षेत्रमा लुकेर रहेको प्रतिभाको पहिचान गरी स्थानीय तह, प्रदेश, संघ गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिभा पहिचानमा सहभागी हुने र आफ्नो संगै समुदायसंगै राष्ट्रको नाम राख्न सक्ने बनाउने अभियानमा गल्याङ नगरपालिका अगाडि वढेको कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।


    कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय प्रमुख अधिकृत दामोदर शर्मा, नगर शिक्षा समिति सदस्य लेखनाथ भट्टराई, द्रबेन्द्रदब खनाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


    जेठ १ र २ गते दुई दिन चल्ने कार्यक्रममा विज्ञान तथा प्रविधि तर्फ आधारभूत र माध्यमिक तहमा गरी १२ विद्यालय सहभागीता रहेको कार्यक्रममा माध्यमिक तर्फ चिराग आवासीय मावि प्रथम,आदर्श आवासीय मावि दोस्रो,गल्याङ भूपूसैनिक मावि तेस्रो, आधारभूत तहतर्फ चिराग आवासीय मावि प्रथम,गल्याङ भूपूसैनिक मावि दोस्रो,आदर्श आवासीय मावि तेस्रो भएका थिए ।


    आधारभूत कक्षा १ देखि ५ सम्म एकल पठन सीप तर्फ ४० विद्यालयको सहभागीता रहेको कार्यक्रममा हिमाञ्चल आधारभूत विद्यालयकी छात्रा रिजा भण्डारी प्रथम,ग्रिनचौर बोडिङ स्कूलकी छात्रा जेनिसा अधिकारी दोस्रो, चिराग आवासीय माध्यमिक विद्यालयका छात्र सोपान न्यौपाने तेस्रो भएका थिए ।


    कक्षा ६ देखि कक्षा १२ सम्मको कविता बचन प्रतियोगितामा १३ विद्यालयको सहभागीता रहेकोमा रामनदीधाम गुरुकुलमका छात्र आदिते पन्थी प्रथा, सार्वजनिक माध्यमिक विद्यालयकी छात्रा कामना पंगेनी दोस्रो,कालीका माविकी छात्रा छमकला न्यौपाने तेस्रो हुनु भएको थियो ।


    हस्तलेखन प्रतियोगिता आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्म ३८ विद्यालयको सहभागिता रहेकोमा सार्वजनिक माविका छात्रा रोजी राना प्रथम,ग्रिनचौर इङलिस बोडिङ स्कूलका छात्रा अनुशका खनाल दोस्रो,चिराग आवासीय माविका छात्र गुञ्जन आले तेस्रो हुुनु भएको थियो ।


    गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा शाखाका नासु अग्नीधर बस्यालले र कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.