Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता भएका ब्यक्तिले पाउने सेवा, सुबिधा बिषयमा छलफल
    गण्डकी प्रदेश

    अपांगता भएका ब्यक्तिले पाउने सेवा, सुबिधा बिषयमा छलफल

    Syangja SandeshBy Syangja SandeshMay 3, 2023Updated:May 4, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० बैशाख । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयले अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । अपांगता भएका ब्यक्तिले पाउने स्वास्थ्य सेवा, सुबिधा लगायत अन्य बिषयमा पनि जानकारी आदानप्रदान गरिएको हो ।


    स्वास्थ्य सम्बन्धी पुनस्र्थापना सेवाका लागि पुतलीबजारका जनप्रतिनिधि र सरोकारवालाबीच भएको समन्वयात्मक बैठककमा सो का बारेमा जानकारी लिएको हो ।


    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले अपांगता भएका ब्यक्तिको स्वास्थ्य बिमा, सहायक सामाग्री बितरण, बिभिन्न जानकारीमूलक कार्यक्रम सहित सहयोग, अडियोग्राफी परिचयपत्र बनाउने मेशिन, अपांगता स्याहार भत्ता लगायतका काम गरिरहेको जनाउदै आगामी दिनमा पनि आवश्यकता अनुरुपका सहयोग उपलब्ध गराउने बताउनुभयो ।


    कार्यक्रममा उपप्रमुख देवी अर्याल, सामाजिक विकास समितिका संयोजक इमबहादुर सेन, जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाट, प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला, गण्डकी प्रदेश अपांगता निर्देशन समितिका बिज्ञ सदस्य युवराज पराजुली लगायतले नगरको अपांगताका अवस्था र उहाहरुका लागि आवश्यक सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।


    कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य हेम गुरुङले अपांगता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.