Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अध्यक्षकपको उपाधी होराइजन र अण्डर फिफ्टिनको उपाधी मर्दिखोलालाई
    खेलकुद

    अध्यक्षकपको उपाधी होराइजन र अण्डर फिफ्टिनको उपाधी मर्दिखोलालाई

    Syangja SandeshBy Syangja SandeshMay 15, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ जेठ । बुद्ध जयन्तीको अवसर पारेर पुतलीबजार नगरपालिका १३ स्थित स्मृति युवा क्लवद्धारा आयोजित चौथो वडाअध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी होराइजन युवा क्लव भुम्रेले जितेको छ । आयोजक स्मृति क्लव भने उपविजेता बनेको छ ।


    योसंगै विजेता क्लबले १ लाख ११ हजार १११ रुपैंया नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाएका छन् । यसैगरी, उपबिजेता आयोजक क्लवले ५० हजार १११ रुपैंया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन।


    प्रतियोगिता अन्तरगत अण्डर फिफ्टिन समुहतर्फ भने पर्वतको मर्दिखोलाले उपाधी जितेको छ भने स्याङ्जाको लामागे युवा क्लव उपविजेता बनेको छ । उपाधी बिजेता क्लवबले १४ हजार र उपविजेता क्लवले ७ हजार नगद सहित प्रमाणपत्र र ट्रफी पाएका छन् ।


    बैशाख २२ गतेदेखि संचालित प्रतियोगिता लगायत बिबिध कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष जुद्धबहादुर थापाले खेलकुद प्रतियोगिताले धेरै सिकाएको जनाउदै यस्ता कार्यक्रममा निरन्तरता दिइने बताउनुभयो ।

    कार्यक्रमा पूर्व जिविस सभापति रामबहादुर थापा, एन्फाका जिल्ला अध्यक्ष मुक्त राना, युवा संघका अध्यक्ष पिताम्बर खनाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


    स्मृति युवा क्लवका अध्यक्ष भीम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शेषकान्त सुवेदीले स्वागत एवं सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.