Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
    खेलकुद

    वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

    Syangja SandeshBy Syangja SandeshOctober 24, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ कात्तिक । वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
    वालिङ भलिबल क्लबकोे दोस्रो वार्षिकोत्सव पारेर सोही क्लबले यही कात्तिक ८ (भोली) देखि १३ गतेसम्म खुला भलिबल प्रतियोगिता हुनेभएको हो।


    खेलकूदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाउने र प्रतिभाशाली खेलाडी पहिचानगरी वालिङमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिने भएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो ।
    मुख्य प्रायोजनमा वालिङ नगरपालिका रहेको ६ दिनसम्म सञ्चालन हुनेभएको छ। प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीको सहभागिता रहने आयोजकको भनाई छ।


    पुरुषतर्फका बिजेताले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार र सान्त्वना हुनेले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
    यसैगरी, महिलातर्फका बिजेता, द्धितिय र तृतीय हुनेले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष किरण खाँणले बताए। दुबैतर्फ उत्कृष्ट खेलाडीहरुलाई थप पुरस्कारको ब्यवस्था भएको आयोजकको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.