Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 5
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली सेनाद्वारा स्याङ्जाको नुवाकोट गढी, चौतारा र टुँडीखेल संरक्षण
    पुतलीबजार नगरपालिका

    नेपाली सेनाद्वारा स्याङ्जाको नुवाकोट गढी, चौतारा र टुँडीखेल संरक्षण

    Bhawani AdhikariBy Bhawani AdhikariJuly 2, 2022Updated:July 2, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । बाइसे राज्य अन्तरगतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ।

    फेदिखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको वडा नं। ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रुत प्रभाव परियोजना अन्तरगत विनियोजित १५ लाख रुपैयाँको लागतमा संरक्षण कार्य सम्पन्न गरिएको आँधीखोला ब्यारेक समरजीत गुल्मपति एवं सेनानी अशोक मल्लले जानकारी दिनुभयो।

    सेनानी मल्लका अनुसार, ‘नेपाली सेनाको सिमिक कार्यक्रम अन्तरगत नुवाकोट गढीको मर्मत संभार, चौतारी पुननिर्माण, पुरानो टुँडीखेलमा परिमिटरमा जालीबार सहित गेट निर्माण गरिएका छन्।’ चैतको अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको थियो भने सम्पन्नपश्चात् शुक्रबार आयोजित एक औपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो।

    मध्य कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले उदघाटन गर्दै ऐतिहासिक एवं धार्मिक थलोको संरक्षणको जिम्मा दिनुभएको हो ।उदघाटनपछि कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोटगढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ्गलाई हस्तान्तरण गरिएको छ ।

    कार्यक्रममा सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, कार्यक्रममा पुतलीबजार नगर उपमेयर देवी अर्याल, ३ नम्बर बाहिनी सहायक बाहिनीपति महासेनानी विष्णु कार्की, समरजीत गुल्मका उपसेनानी भगीरथ बुढा क्षेत्री, पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनकुमार कार्कीज्यू, प्रा।डा। दिल बहादुर क्षेत्री लगायतले सार्वभौम नेपाल निर्माणका लागि नेपाली सेनाले पुरयाएको योगदानको चर्चा परिचर्चा गर्दै नेपाली सेनाको गरिमालाई कायम राख्नु पर्नेमा जोड दिनुभयो ।
    सोही अवसरमा मन्दिर ब्यवस्थापन समितिले सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, स्याङ्जाका गुल्मपति सेनानी अशोककुमार मल्ललाई सम्मान गरेको छ।

    नेपाली सेनाको ब्यवस्थापनमा २०७८ चैत २४ गते सुरु भएको सो निर्माण कार्य सम्पन्न भएपछि २०७९ असार १७ मा उदघाटन सहित हस्तान्तरण भएको हो। सेनाका नाउमा ७९ रोपनी जग्गा रहेको र त्यहाँ अहिले सेनाको तालिम संचालन गरिंदै आएको सेनानी अशोकुमार मल्लले जानकारी दिनुभयो। नुवाकोट दरबार क्षेत्र अहिले धार्मिक, पर्यटनको नमूना स्थल बनेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.