Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 5
    Trending
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
    अर्थ

    नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshJanuary 20, 2024Updated:January 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक अवस्था हल्का चलायमान भएको बताउनु भएको छ ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा जिल्ला अधिवेशनको पुतलीबजारमा शनिवार उदघाटन गर्दै उपाध्यक्ष श्रेष्ठले सो बताउनु भएको हो । ‘सरकार सक्रियताका साथ ऐन, नियम परिवर्तन गरेर अघि बढेकाले हामी ब्यवसायी आशावादी छौं।’ उहाले भन्नुभयोे, ब्यावसायीका निम्ति नयाँ सोच लिएर सरकार अघि बढेको छ ।’

    ब्यवसायमा लगानी भएको ब्याज घटाउने, ऋणमा सहुलियत दिने जस्ता कामलाई सरकारले २ बर्षका निम्ति सहज बनाउने हो भने ब्यावसाय चल्न सक्ने महासंघको धारणा रहेको उहाले भन्नुभयो ।

    सरकारले गर्न लागेको लगानी सम्मेलनले सकारात्मक प्रभाव पार्ने जनाउदै सहज बनाउन आफुहरु सहितको समूहले अर्थ, उद्योग, वाणिज्य, भूमि, बन मन्त्रालयसंग सम्बन्धित बिषयबस्तुमा बुँदागत रुपमा छलफल भैरहेको उहाले जानकारी दिनुभयो ।

    विदेशमा युवा पलायन हुने बढ्दो दर घटाउन र युवामैत्री ब्यवसाय संचालनका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
    आर्थिकोपार्जनमा जिल्लाको संभावना पहिचान गर्दै सुन्तला, कफी, अदुवाको उत्पादन, प्रवद्र्धन, बजारीकरणमा सहयोग गर्ने जनाउदै एक जिल्ला एक उत्पादनमा लागि महासंघले गृहकार्य थालेको जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा उपाध्यक्ष सुरकृष्ण बैध, गण्डकी प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचन, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, किर्तिपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य, पूर्व केन्द्रिय सदस्य दिपक लम्साल, स्याङ्जाका निवर्तमान अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, मदिरा ब्यवासायी संस्था स्याङ्जाका अध्यक्ष खिमानन्द पराजुली, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ लगायतले पुँजी चलायमान बनाउने खालका नीति बनाई औधोगिकरण र बजारीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिनुभयो ।


    सभामा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, महासचिव रामचन्द्र नेपाल, कोषाध्यक्ष शाखालिद मियाले आ आफना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


    सोही कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको स्मारिका समेत बिमोचन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.