Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्माण ब्यवसायी समितिमा नवनिर्वाचित पदाधिकारी सहित सदस्यबाट पदभार ग्रहण
    समाचार

    निर्माण ब्यवसायी समितिमा नवनिर्वाचित पदाधिकारी सहित सदस्यबाट पदभार ग्रहण

    निर्माण ब्यवसायी संघ स्याङजाको नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । निर्माण ब्यवसायी संघ स्याङजाको नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

    निर्माण ब्यवसायी संघको भवनमा आयोजित कार्यक्रममा सांसद राजु थापाले शुभकामना एवं बधाई दिदै जिल्लाभरका सबै निर्माण ब्यवसायीका हक, हित र अधिकारका पक्षमा एकबद्ध भई लाग्न सुझाव दिनुभयो । निर्माणका काममा सबै मिलेर आलोपालो प्रणाली अनुरुप गर्न गराउन सुझाव दिनुभयो । राज्यपछिबाट सुधार गर्नु पर्ने ऐन निर्माणमा पक्षमा सधेभरी ब्यवसायीका पक्षमा रहने उहाले भन्नुभयो ।

    सोही कार्यक्रममा निवर्तमान अध्यक्ष बुद्धिमान शाहीले नवनिर्वाचित अध्यक्ष अर्जुन कार्कीलाई माइन्यूट हस्तान्तरण गर्नुभएको छ । सोही कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नवनिर्वाचित संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार बगाले, महासचिव बिष्णुप्रसाद पोखरेल लगायतले मन्तब्य ब्यक्र गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.