Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उद्योग वाणिज्य संघको निर्वाचनमा कार्यवाहक अध्यक्ष श्रेष्ठ पहिलो मतदाता
    समाचार

    उद्योग वाणिज्य संघको निर्वाचनमा कार्यवाहक अध्यक्ष श्रेष्ठ पहिलो मतदाता

    Syangja SandeshBy Syangja SandeshJanuary 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा ४ सय ७५ मत खसेको छ ।

    मंगलबार बिहान भएको मतदान प्रक्रियामा पूर्व कार्यवाहक अध्यक्ष दुर्गानारायण श्रेष्ठले पहिलो मतदान गर्नुभएको थियो । उहाँ आर्थिक बर्ष २०६० मंसिर देखि २०६१ मंसिरसम्म कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

    बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म तोकिएको थियो । निर्धारित समय भित्र संघमा नविकरण भएका ५ सय ८५ ब्यवसायी (मतदाता) हुन । आज भएको निर्वाचनमा अध्यक्ष सहित ५ पदाधिकारी र ८ सदस्यका लागि निर्वाचन भएको हो ।

    अध्यक्ष पदमा ४ जना नारायणप्रसाद ढकाल, महादेव श्रेष्ठ, राजनप्रसाद घिमिरे र हिक्मत श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
    वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा र भिमकुमार श्रेष्ठ, महासचिवमा आशिष लम्साल, मोहम्मद सरिफ मिया, रविन्द्र के.सी. सचिवमा प्रकाश डोटेल र रामप्रसाद लम्साल र कोषाध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण प्रधान बीच प्रतिस्पर्धा हुने भएको हो ।

    आठ जना सदस्यका लागि १७ जना उम्मेदवार छन् । अमृत लामिछाने, कौशिला पौडेल क्षेत्री, गणेश अर्याल, छायादत्त सापकोटा, पृथ्वीराज अर्याल, मिनाकुमारी सुवेदी, मोहम्मद फारुक शाह, युवराज शर्मा, रमेश कुमार श्रेष्ठ रहनु भएको छ ।

    यसैगरी, राजेन्द्र श्रेष्ठ, रिमल नेपाली, शुलभ श्रेष्ठ, सुजन पोखरेल, सुदर्शन रेग्मी, सूर्यप्रसाद शर्मा, सुष्मा श्रेष्ठ, हिटलर पौडेल सदस्यबीच प्रतिस्पर्धा हुने भएको हो ।

    यसअघि, वाणिज्यतर्फको उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष र महिलातर्फको उपाध्यक्ष पदमा एक÷एक जनाको उम्मेदवारी परेकाले उहाहरु निर्विरोध निर्वाचित भैसक्नु भएको छ ।

    तर, सहसचिव र सहकोषाध्यक्ष पदमा भने योग्यता नपुगेको भन्दै उजुरी परेपछि छानवीन गर्दा मनोनयनकर्ता उम्मेदवार हुन अयोग्य ठहर भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.