स्याङ्जा, ५ असार । स्याङ्जामा आँधीखोलाले बगाएर एक पुरुषको शनिवार मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ रामकोश बस्ने ५१ बर्षीय मनबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहारामकोशबाट पुतलीबजार नगरपालिका १४ लामागे जानेक्रममा आधीखोला तर्दै गर्दा बगाएको हो।
थापाको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Tuesday, September 16
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य