Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मनाए संबिधान एवं राष्ट्रिय दिवस
    गृहपृष्ठ

    स्याङ्जामा मनाए संबिधान एवं राष्ट्रिय दिवस

    Syangja SandeshBy Syangja SandeshSeptember 19, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ असोज । जिल्ला समन्वय समिति स्याङ्जा र पुतलीबजार नगरपालिकाको संयुक्त आयोजनामा बिहीवार संबिधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ ।

    पञ्चेबाजा र नेवारी बाजागाजा सहित बिभिन्न जातीय भेषभुषामा निस्किएका नगरबासी र निजामति तथा अन्य कर्मचारी, सुरक्षाकर्मी, बिभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुको उल्लेख्य सहभागितामा बिहान प्रभातफेरि सहित शुभकामना आदानप्रदानगरी दिवस मनाइएको हो ।

    जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रम शुभारम्भमा प्रहरी, सेना, सशस्त्र बल नेपालबाट १÷१ टुकडी सलामी अर्पण गरिएको थियो ।

    त्यसपछि, प्रभातफेरिमा भिमसेनस्थान मन्दिर हुदै अदालत लाईन — अभियानपथ — लोकतान्त्रिक चोक — वीपीचोक — चौकी— हुलाक मार्ग— रेडियो चोक — सहिदचोक हुदै पुन ः प्रशासन कार्यालयमा पुगेर शुभकामना आदानप्रदान गरिएको थियो ।

    दिवसमा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले संबिधान एवं राष्ट्रिय दिवसको शुभकामना ब्यक्त गर्दै नेपाली नागरिकका ठूलो त्याग, तपस्या र बलिदानीबाट हासिल भएको संबिधानले नागरिकका धेरै हक अधिकार सुनिश्चितता गरेको बताए। मुल कानूनका रुपमा रहेको संबिधानका मूल मर्म अनुरुप ऐन कानून निर्माणगरी कार्यान्वयनका चरणमा रहीरहेकोमा जोड दिनुभयो ।

    यसैगरी, स्याङ्जामा असोज १ गतेदेखि बिबिध सामाजिक काम गर्दै संबिधान तथा राष्ट्रिय दिवस मनाइएको छ भने घर तथा कार्यालयमा झण्डा र साँझ दिपावली गरिएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.