Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिद्धार्थ नगर र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघबिच अनुभव आदानप्रदान
    पुतलीबजार नगरपालिका

    सिद्धार्थ नगर र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघबिच अनुभव आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshMay 1, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ बैशाख । सिद्धार्थ नगर उद्योग वाणिज्य संघ र स्याङजा जिल्ला उद्योग वाणिज्य संघ बिच उद्योग, ब्यावसाय लगायत समसामयिक विषयमा अन्तरक्रिया सहित अनुभव आदानप्रदान गरिएको छ ।

    अध्ययन अवलोकन भ्रमणका लागि स्याङ्जामा आयोजित कार्यक्रमममा बोल्दै सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले दुई संघ बिच सहकार्य समन्वय गर्दै उद्योग व्यवसायिका हक हितका पक्षमा काम गर्ने बताउनुभयो । उहाले उद्योग ब्यवसायीका समस्या र अवसरका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

    रुपन्देहीबाट निस्केको सो टोली बाग्लुङ्मा पुग्ने अभियान सहित वालिङ्, भीरकोट हुदै स्याङजा जिल्ला उद्योग वाणिज्य संघमा आएर आ आफना अनुभव आदान प्रदान गर्ने अवसर मिलाएको अध्यक्ष आचार्यले बताउनुभयो ।

    कार्यक्रममा पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा, गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज सुेवेदी, पुर्व केन्द्रिय सदस्य दिपक लम्साल, महिला उद्यमी विकास समितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारी लगायतले शुभकामना सहित स्याङ्जाको ब्यवासाय तथा चिनारीका बारेमा जानकारी गराउनुभएको थियो ।

    जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अधयक्षतामा सम्पन्न कार्यक्रममा वाणिज्य तर्फका उपाध्यक्ष शा खालिद मियाले स्वागत एवम् महासचिव रविन के सी ले सञ्चालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.