Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 7
    Trending
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
    पुतलीबजार नगरपालिका

    श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन

    Syangja SandeshBy Syangja SandeshFebruary 3, 2025Updated:February 3, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ माघ । आज श्रीपञ्चमी तथा सरस्वती पुजा । सरस्वती पूजाका दिन पारेर पुतलीबजार नगरपालिका वडा नं. ३ मा हिजो वडा कार्यालय भवन उदघाटन गरिएको छ ।

    गोदगोदे कुमालगाउँमा रहेको सो सामुदायिक भवनलाई पुननिर्माण सहित रंगरोगनगरि वडा कार्यालय बनाइने भएको हो ।

    कार्यालय भवनको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कार्यालयबाट प्रवाह हुने सबै खालका सेवा, सुबिधा सहजरुपमा उपलब्ध गराई आमनागरिकलाई सहज बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिनुभयो । नागरिकका समस्याको समाधान गर्दै राज्यद्धारा उपलब्ध हुने सेवा सुबिधालाई छितो, छरितो सेवा उपलब्ध गराउनु पर्नेमा उहाले जोड दिनुभयो । नगरपालिकाले सबै वडा कार्यालयको आफनै भवन निर्माण गरिने अभियानलाई अघि बढाएको पनि जानकारी गराउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, नेपाली कांग्रेस ३ का वडा सभापति कमलकान्त उपाध्याय, स्थानीयबासी हुमबहादुर कुमाल र रामचन्द्र गिरी, टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रेग्मी लगायतले भाडामा रहेको कार्यालयलाई यहा स्थानान्तरण गरिनु सुखद पक्ष रहेको बताउनुभयो ।

    वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अमिरबक्स मियाले स्वागत एवं सचिव राजुप्रसाद रेग्मीले संचालन गर्नुभएको थियो ।

    झण्डै डेढ दशकअघि निर्माण गरिएको भवनको पुननिर्माण गरि कार्यालय भवन बनाइएको हो । पुतलीबजार नगरपालिका ३ को वडा कार्यालयले गोदगोदे कुमालगाउबाट फागुन १ गतेदेखि सेवा प्रवाह गर्नेगरी जानकारी गराएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.