Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षा दिवस पारेर अर्जुनचौपारीमा वक्तृत्वकला प्रतियोगिता
    अर्जुनचौपारी गाउँपालिका

    शिक्षा दिवस पारेर अर्जुनचौपारीमा वक्तृत्वकला प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरुको लागि अर्जुनचौपारी गाउँपालिकामा छुट्टाछुट्टै विषयमा बक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

    संस्कार शिक्षाको महत्वका बारेमा पालिकाभित्रका ९ वटा आधारभूत तहका बिद्यार्थी सहभागी रहेको प्रतियोगितामा पञ्चकन्या माविका छात्रा सुप्रीया क्षेत्री प्रथम हुनु भएको छ । यसैगरी, चिल्ड्रेन एकेडेमीका छात्रा सुलता थापा मगर द्धितिय र बुद्ध आविका छात्रा रश्मि पौडेल तृतीय हुनु भएको छ ।

    यसैगरी, विद्यालय शिक्षा सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारको भूमिकाू भन्ने बिषयमा गरिएको माध्यमिक तहका ७ विद्यालयको सहभागितामा चिल्ड्रेन एकेडेमीकि छात्रा दिपिका अर्याल प्रथम, सर्वोदय माविका रीता खनाल द्वितीय र दरौं मावि का छात्र झलकनाथ पौडेल तृतीय हुनुभएको छ ।

    प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

    विजयी प्रतियोगिलाई पुरस्कृत गर्दै गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङले संस्कार शिक्षा विद्यार्थीहरुलाई मात्रै नभएर समाजका हरेक व्यक्तिलाई आवश्यक भएको बताउनुभयो । उहाले नैतिक शिक्षाको खडेरीले गर्दा अहिले विभिन्न खालका नराम्रा घटना घटेको र त्यसको न्यूनीकरणका लागि संस्कार शिक्षा आवशयक रहेको कुरा बताउनु भएको थियो। शिक्षा सुधारमा पालिकाले धेरै कार्य गरेको उहाले बताउनु भएको थियो। उहाले विश्व हिन्दु युवा संघले धेरै रचनात्मक कार्य गरेको र उहाले संघलाई प्रसंसा गर्नु भएको थियो।

    प्रमुख प्रशासकिय प्रमुख कौशल पाण्डे, विश्व हिन्दु युवा संघका सल्लाहकार , भिरकोट नगर प्रबक्ता एवं अध्यक्ष दीपेन्द्र केसी, अर्जुनचौपारी १ का अध्यक्ष रणबहादुर थापा, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एबम् वालिङ ११ का अध्यक्ष डण्डपाणी पंगेनी, शिक्षा शाखा प्रमूख कमला चापागाई लगायतले शिक्षा दिवसका बारेमा शुभकामना सहित आ आफना धारणा सहितका सुझाव ब्यक्त गर्नुभएको थियो ।

    बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख कमला चापागाईले स्वागत एवं चन्द्रबहादुर केसीले संचालन गर्नु भएको थियो।

    समापन गर्दे अध्यक्ष पौडेलले संस्कार शिक्षा हरेक लाई आवशयक रहेको र यो अब जिल्ला भरि नै लागू गराउन आफूहरु लागिपरेको बताउनुभयो । पालिकाका शैक्षिक सुधारकालागि आफूहरुले पनि सक्दो सहयोग गर्ने उहाले बताउनुभयो । सबै भन्दा ठूलो भनेको स्व धर्म रहेको जनाउदै आफनो धर्म बिर्सन नहुने भन्नुभयो । आगामी दिनमा पालिकासंग सहकार्य गरेर आफूहरुले थप रचनात्मक कार्य गर्ने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.