Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 11
    Trending
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको सतौंंमा मादल बजाउन सिकाउने तालिम सुरु
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको सतौंंमा मादल बजाउन सिकाउने तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshFebruary 2, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० माघ । सिप सिकौं, उद्यमी बनौं भन्ने नाराका साथ पुतलीबजार नगरपालिका १४ मा मादल बजाउन सिकाउने तालिम आइतवारदेखि सुरु भएको छ । पुतलीबजार १४ वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्थाको आयोजनामा १० दिने मादल बजाउने तालिम गरिएको हो ।

    तालिमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नेपालीका मौलिक कला, संस्कृति, परम्परालाई धान्ने मादल सबै जातजातीको लागि उत्तीकै महत्वपूर्ण हुने बताउनुभयो । पुर्खाले सिकाएको मादले ताललाई आउदो पुस्तासम्म जीवन्त राख्न यस्ता तालिमको आवश्यकता रहने जनाउदै तालिम अबधीभर सहभागीले भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, जितेन्द्रप्रकाश मल्ल, प्रशिक्षक श्याम भुजेल लगायतले मादलको आवश्यकताका बारेमा जोड दिनुभयो । तिज, तिहार, विहे लगायतका मनोरन्जनात्मक चाडपर्व र सांस्कृतिक कार्यक्रममा मादल बजाउनका लागि अरुलाई गुहार्नु पर्ने वाध्यता रहेकोमा अवदेखि सो समस्या समाधान हुनेमा जोड दिनुभयो ।

    टोल विकास संस्थाका संयोजक इमनाथ पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मुवारक मियाले स्वागत एवं सदस्य सीता पुरीले संचालन गर्नुभएको थियो ।

    वडा नं. १४ अन्र्तगतका ३२ वटा टोल विकास संस्थाका २\२ जनागरि ६४ जनाको सहभागिता रहेको सो तालिममा श्याम भुजेलले प्रशिक्षण दिने बताईएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.