Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 21, 2024Updated:November 21, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ मंसिर । पुतलीबजार नगरपालिका वडा नं. १ ले ३ जना यू १९ महिला क्रिकेट खेलाडी सहित क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरेको छ ।

    वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगर कार्यपालिका सदस्य अनिता रुचाल, वडा सदस्यहरु जानुका लम्साल, हिटलर पौडेलले विश्वकपका लागि छनौटमा परेका खेलाडी सहित अध्यक्षलाई थापालाई सम्मान, बधाई तथा शुभकामना दिनुभएको थियो ।

    स्याङ्जा अनि पुतलीबजार सहित वडा नं. १ बाट प्रतिनिधित्व गर्दै विश्वमा आफु सहित जिल्लाकै नाम परिचित गराएकोमा वक्ताहरुले खुशी ब्यक्त गर्दै आउने दिनमा वडा कार्यालयले खेलकूदका क्षेत्रमा आवश्यक सहयोग गर्ने बताउनुभयो । जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले पनि छनौट हुन पाएकोमा खुशी ब्यक्त गर्दै कार्यालय र जनप्रतिनिधीबीच सहकार्य गर्दे अघि बढ्ने बताउनुभयो ।

    वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बिष्णुकुमार श्रेष्ठले स्वागत एवं सचिव रामप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.