Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
    खेलकुद

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    Syangja SandeshBy Syangja SandeshApril 11, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ चैत । पुतलीबजार नगरपालिकाको आयोजनामा नगर स्तरीय मेयर कप प्रतियोगिता बिहीवार (आज) देखि सुरु भएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा पुतलीबजार नगर खेलकुद विकास समितिले भलिवल प्रतियोगिता गरेको हो । महिला तथा पुरुष भलिवल प्रतियोगिता अयोजना गरिएको हो ।

    प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई खेलका माध्यमबाट चिनाउने उदेश्यले पालिकाले राष्ट्रपति कप, मेयर कप र वडा स्तरीय कप प्रतियोगिताहरु संचालन गर्दै आएको बताउनुभयो । पुतलीबजारले क्रिकेट, फुटवल, भलिबलसंगै अन्य खेलमा उत्कृष्ठ प्रर्दशन गर्दै आएको जनाउदै खेलकुदका गतिबिधिलाई निरन्तरता दिइने मा जोड दिनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, वडाअध्यक्ष एवं सामाजिक विकास समिति संयोजक इमबहादुर सेन, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेपाल बिद्यार्थी संघ अध्यक्ष गौरब प्रधान लगायतले खेलकुद गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो ।

    नगर खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका शोभा बस्यालले संचालन गर्नुभएको थियो । प्रतियोगितामा १४ समूह सहभागि छन ।

    महिला ४ समूह र १० समूह पुरुषबीच भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता चैत ३१ गतेसम्म संचालन हुने बताइएको छ । पहिलो दिनको उदघाटन खेलमा पुतलीबजार नगरपालिका वडा ननं. १२ र १३ महिला भलिवल प्रतियोगिता भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.