Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पोखरा थिएटरद्धारा स्याङ्जामा ‘एक चिहान’ नामक नाटक मञ्चन
    पुतलीबजार नगरपालिका

    पोखरा थिएटरद्धारा स्याङ्जामा ‘एक चिहान’ नामक नाटक मञ्चन

    Syangja SandeshBy Syangja SandeshOctober 23, 2024Updated:October 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ कात्तिक । पोखरा थिएटरले बुधवार स्याङ्जा बजारमा एक चिहान नामक नाटक मञ्चन गरेको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित बिशेष शो मार्फत सो नाटक मंचन गरिएको हो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले आज र भोली स्याङ्जामा त्यसपछिका २ दिन वालिङ्मा मञ्चन गरिने जानकारी दिनुभयो ।

    उपन्यासकार एवं साहित्यकार स्वर्गिय हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित एक चिहान नामक सो उपन्यास कक्षा १२ को पाठ्यक्रममा छ । जसका कारण शिक्षक र बिद्यार्थीका लागि भने यो नाटक अझ प्रभावकारि बन्न सक्दछ ।

    नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय छ ।

    नेपाली समाजिक परिवेशलाई नाटक मार्फत राम्ररी उतारीएको छ । नेवारी कला, संस्कृति र शैली बढी प्राथमिकतामा छन । समाजमा नारीहरुले भोग्नु परेका हिंसा, किसानका पिडादायी अवस्था, ठूलाबडाका आर्थिक तथा नैतिक दमन शोषण लगायतलाई साहित्यकार प्रधानले उपन्यास मार्फत उजागर गर्न खोजिएको कथाबस्तुलाई आधार बनाई नाटक प्रर्दशन गर्न खोजिएको छ । नाटकलाई पोखरा थिएटरका परिवर्तनले निर्देशन गर्नुभएको हो ।

    नाटक मंचनपछि संक्षिप्त प्रतिक्रिया दिदै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नेपाली सामाजिक परिवेशलाई उतारिएको उपन्यासमा आधारित नाटकले नारी माथिको कुदृष्टि, आर्थिक शोषण, किसानका अवस्थालाई उजागर गरिएको बताउनुभयो ।

    कलाकारका कलाकारिताले नाटकलाई प्रशंसनीय बनाएको जनाउदै पुतलीबजारमा नाटक मंचन हुनु नौलो र खुशीको कुरा हुनुका साथै प्रत्यक्ष हेर्ने र सुन्ने अवसर पाएको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.