Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 19
    Trending
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    • पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
    • नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
    • स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
    • कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार शर्मा अन्र्तराष्ट्रिय गौरब अभियान पुरस्कारबाट सम्मानित
    समाचार

    पत्रकार शर्मा अन्र्तराष्ट्रिय गौरब अभियान पुरस्कारबाट सम्मानित

    Syangja SandeshBy Syangja SandeshNovember 17, 2024Updated:November 17, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ मंसिर । स्याङ्जालाई पत्रकारिताको थलो बनाई लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशिल प्रेस स्वतन्त्रता सेनानी ओमप्रकाश शर्मा इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशनद्धारा पोखरामा आयोजित एक बिशेष समारोहमा अन्र्तराष्ट्रिय गौरब अभियान पुरस्कारबाट सम्मानित गरिएको छ ।

    पत्रकारिताका माध्यमबाट जनमत निर्माण र समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिए वापत भारतीय केन्द्रीय प्रहरी संगठनका अतिरिक्त प्रहरी महानिरीक्षक (ए.आईं.जी) डा. नितेश हरिद्धाज र नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्त रुपमा पत्रकार शर्मालाई सम्मानित गर्नुभएको हो ।

    पत्रकार शर्मासंगै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाए वापत गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरुका बिभिन्न बिधामा क्रियाशिल अन्य १५ जनालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ ।

    पुरस्कार तथा सम्मान प्रदान गर्दै समारोहका प्रमुख अतिथी डा. नितिश हरिद्धाजले सदियौ पुरानो नेपाल भारत सम्बन्ध सवल र सुदृण् बनाउन नागरिक स्तरमा नेपाली जनताले खेलेको सकारात्मक भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो ।

    यसैगरी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भारतीय स्वतन्त्रता संग्राममा नेपाली सपूतहरुले खेलेको महत्वपूर्ण भूमिका र नेपालमा राण शासन अन्त्य गर्न र प्रजातन्त्र स्थापनामा भारतीयहरुको सहयोग अविश्मरणीय रहेको बताउनुभयो ।

    फाउण्डेशनका अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशन नेपालका प्रमुख यबराज आचार्यले स्वागत एवं सुषमा प्रसाईले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025

    कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल

    November 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.